Aamsanchar

सिनेमा

लामो समयपछि नेपाली चलचित्रले बक्स अफिसमा बम्पर व्यापार गरेको छ । चलचित्र ‘जात्रै जात्रा’ चलेपछि सुस्ताएको चलचित्र बजारलाई अर्को एक हिट सिरिजले फेरि चलायमान बनाइदिएको छ । जेठको ३ गते चलेको ‘जात्रै जात्रा’पछि असोजको ३ […]

आइतवार, असोज ५, २०७६

हरेक बर्ष असोज १ गते राष्ट्रिय चलचित्र दिवसका रुपमा पनि मनाइन्छ । चलचित्र बिकास बोर्डले सन् २०१२ मा हरेक बर्षो असोज १ गतेका दिन बिभिन्न कार्यक्रमहरु गर्दै यस दिवस मनाउने क्रम चलाएको हो । शुरुवाती […]

बुधवार, असोज १, २०७६

भदौको २७ गतेबाट चलचित्र ‘पासवर्ड’ रिलिज हुँदैछ । यो चलचित्रमा बलिउड नायिका सन्नी लियोनीले आइटम नृत्य गरेकी छिन् । जसकाकारण पनि यो चलचित्र चर्चामा छ । चलचित्रका मुख्य कलाकारमा विक्रम जोशी, अनुप विक्रम शाहीलाई देख्न […]

मङ्गलवार, भदौ २४, २०७६

प्रभास र श्रद्धा कपूरको मल्टीस्टारर फिल्म ‘साहो’ ले बक्सअफिसमा तगडा विजनेश गरिरहेको छ । हिन्दी भर्सनमा मात्र फिल्मले प्रदर्शनको चार दिन ९३ करोड २८ लाखको व्यापार गरेको ट्रेड एनालिस्ट तरण आदर्शले ट्विटमार्फत् जानकारी दिएका छन् […]

बुधवार, भदौ १८, २०७६

हुनत, असोजको १० गतेबाट रिलिज हुन लागेको चलचित्र ‘रातो टिका निधारमा’को ट्रेलर युटुबमा रिलिज भएको छैन । तर, हलमा ‘मारुनी र साहो’ हेर्न पुगेका दर्शकले यसको ट्रेलर हेरेर प्रतिक्रिया दिइरहेका छन् । अशोक शर्माको निर्माण […]

मङ्गलवार, भदौ १७, २०७६

चलचित्र ‘आमा’को यतिबेला धमाधम छायांकन भैरहेको छ । पानीमा मात्रै छायांकन गर्नुपरेकाले पनि यसको काम लम्बिएको हो । चलचित्रमा कलाकार मिथिला शर्मा शिर्ष भूमिकामा छिन् भने नायिका सुरक्षा पन्त छोरीको भूमिकामा छिन् । नायिका पन्तले […]

बिहिवार, भदौ १२, २०७६

आमसंचार संवाददाता मान्छेले कुनै पनि काम गर्दा लगनशिल पूर्वक र निरन्तरण गर्यो भने सफलता हासिल गर्न धेरै समय पर्खनु पर्दैन भन्ने उक्तीलाई सार्थक बनाएका छन झापा अर्जुनधारा नगरपालिका वडा नम्बर १ निवासी योगेश दाहालले । […]

बुधवार, साउन ८, २०७६

काठमाडौं । निर्माता छविराज ओझाकी जेठी श्रीमती हेमा ओझाले श्रीमाण छविराज ओझा र अभिनेत्री शिल्पा पोख्रेलविरुद्ध बहुबिवाहको मुद्धा चलाएकी छिन् । हेमाले महानगरिय प्रहरी वृत्त गौशलामा श्रीमान ओझा र सौता पोखरेलमाथि मुद्धा दायर गरेकी हुन् […]

सोमवार, साउन ६, २०७६

बलीउड फिल्मी जगतमा हाल एउटा फिल्म अत्याधिक चर्चामा रहेको छ । सदाबहार नायक सलमान खान र कट्रिना कैफको भारत फिल्मले रिलिज भएको केही दिनमा नै १ सय ६७ करोडको कमाई गरेको खबरले पनि भारतको चर्चा […]

शनिवार, जेठ ३२, २०७६

काठमाडौं , नायक राजेश हमालको आज जन्मदिन । ९ जुन १९६४ पाल्पाको तानसेनमा उनको जन्म भएको हो । यस आधारमा हमाल आफ्नो ५६औं जन्मदिन मनाउँदैछन् । राजेश नेपालका एक चर्चित अभिनेता हुन् । उको पहिलो […]

आइतवार, जेठ २६, २०७६