
काठमाडौं – चलचित्र हरिबहादुरको जुत्ताको शुभ मुहूर्त भएको छ। सोमबार भक्तपुरको सूर्यविनायक मन्दिरमा पूजापाठ गरी चलचित्रको शुभ मुहूर्त गरिएको हो। दीपेन्द्र के। खनाल निर्देशक चलचित्र हरिबहादुरको जुत्तामा अभिनेता हरिवंश आचार्य, किरण केसी, अभिनेत्री प्रियंका कार्की, […]
साउथईष्ट लन्डनस्थित गोर्खा क्यापरिकनमा शनिबार इनास युकेद्वारा आयोजित नेपाली चलचित्र प्रवर्द्धनसम्बन्धी विशेष अन्तरक्रिया कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा नेपाली चलचित्रका ख्यातिप्राप्त निर्माता तथा निर्देशक आकाश अधिकारी प्रमुख वक्ताको रूपमा उपस्थित थिए। कार्यक्रमका प्रमुख अतिथि […]
काठमाडौं । नेपाली चलचित्र ‘११ः५५’ (डु नट ट्रस्ट एनिवान) को निर्माण सम्पन्न भएको छ । यो चलचित्रलाई आगामी चैतमा सार्वजनिक गरिने निर्माण पक्षले घोषणा गरेको छ । अँग्रेजी नयाँ वर्षको अबसर पारेर बुधबार यो चलचित्रको […]
काठमाडौं – सिमोस सुनुवारको निर्देशनमा निर्माण हुने चलचित्र ‘जन्ते बाख्रो’को शुभमुहूर्त गरिएको छ । शुक्रबार कमलादीस्थित गणेश मन्दिरमा शुभमुहूर्त गरिएको हो । चलचित्रका मुख्य कलाकार सौगात मल्ल र गरिमा शर्माले मुहूर्त सट दिएका छन् । […]
बिर्तामोड । पुस १० गतेदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र देव वाणीले पहिलो दिन राम्रो व्यापार गरेको छ । क्रिसमस सार्वजनिक बिदा भएकाले धरै दर्शकले फिल्म हेरेको फिल्मका कार्यकारी निर्माता मनकुमार लेप्चाले आज बिर्तामोडमा आयोजित पत्रकार […]
काठमाडौं – राजेश हमालको कमब्याक भनिएको चलचित्र ‘नरसिंहाः अवतार’ नयाँ वर्षको अवसर पारेर चैत २९ गते रिलिज हुने भएको छ । दिवाकर भट्टराईको निर्देशनमा निर्माण भइरहेको यो चलचित्रबाट राजेश हमाल आठ वर्षपछि सिनेमामा देखिन लागेका […]
नेपाली चलचित्र ‘झिल्को‘को को प्रदर्शन मिति सरेको छ । चलचित्र निर्देशक यादवकुमार भट्टराईले प्रदर्शन १९ वैशाखलाई नयाँ मिति तय गरेको जानकारी दिए । यसअघि चलचित्रको फस्ट लुक सार्वजनिक गर्दै ५ पुसमा प्रदर्शन मिति घोषणा गरिएको थियो । फिल्मको […]
काठमाडौँ- फिल्म ‘१२ गाउँ’बाट डेब्यु गरेका अभिनेता समीर भट्ट अब ‘बलिदान’मा देखिँदैछन् । फिल्मको दोस्रो सेड्युलको छायाङ्कन शुक्रबारदेखि मोरङको कानेपोखरीबाट सुरु भएको छ । फिल्मको अब तीव्र गतिमा फिल्मको छायाङ्कन हुने निर्देशक सन्तोष सेनले बताए […]