Aamsanchar

सुचना प्रविधि

काठमाण्डौ – अन्तरिक्ष प्रतिष्ठान नेपालका इन्जिनियरहरुको मार्गदर्शनमा चेपाङ समुदायका विद्यार्थीहरुले बनाएको स्याटेलाइट ‘स्लिपर्स टु स्याट’ आज बिहान चीनबाट अन्तरिक्षमा प्रक्षेपण गरिएको छ । नेपाली समयअनुसार बिहान पौने १० बजे स्याटेलाइट प्रक्षेपण भएको अन्तराष्ट्रिय प्रतिष्ठान नेपालले […]

बुधवार, मंसिर २४, २०८२

काठमाण्डौ – देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने […]

सोमवार, मंसिर २२, २०८२

काठमाडौँ – काठमाडौं उपत्यकामा बिहानैदेखि बाक्लो हुस्सु लागेको छ। यस्तै तराईका केही स्थानमा पनि बिहानैबाट हुस्सु र कुहिरो लागेको छ। मध्याह्नसम्ममा खुल्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मध्याह्नपछि हुुस्सु हटेर जाने मौसमविद् गोविन्द झाले जानकारी […]

बुधवार, मंसिर १७, २०८२

काठमाण्डौ – काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँको मौसम बदली भएको छ । कोशी, मधेश र वाग्मती प्रदेशमा दक्षिण–पश्चिम बङ्गालको खाडी र भारतको तमिलनाडु आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको […]

मङ्गलवार, मंसिर १६, २०८२

काठमाडौँ – हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार बिहान देशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। दिउँसो कोशी प्रदेश, […]

शुक्रवार, मंसिर १२, २०८२

काठमाण्डौ – आज कोशी प्रदेशको एक/दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दिउँसो कोशी र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली हुनेछ । बाँकी […]

सोमवार, मंसिर ८, २०८२

अहिलेको डिजिटल युगमा पत्रिका अझ दैनिक पत्रिका कस्ले पढ्छ र ? दैनिक पत्रिकाको आवश्यकता के छ र ? भन्ने सतही प्रश्न उठ्ने गरेका छन् । तर डिजिटल युगको उभारबीच दैनिक पत्रिकाको अविचल प्रासङ्गिकता अझ महत्वपूर्ण […]

बुधवार, मंसिर ३, २०८२

बुधवार, मंसिर ३, २०८२

झापा, झापाको बिर्तामोडबाट निरन्तर प्रकाशित हुँदै आएको पूर्वाञ्चल दैनिक आजबाट आफ्नो प्रकाशन यात्राको ३१ औं वर्षमा प्रवेश गरेको छ । स्थानीय सरोकार, क्षेत्रीय आवाज र राष्ट्रका महत्वपूर्ण घटनाक्रमलाई सन्तुलित रूपमा प्रस्तुत गर्दै आएको यो पत्रिका […]

सोमवार, मंसिर १, २०८२

काठमाडौँ- हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा […]

आइतवार, कार्तिक ३०, २०८२