
काठमाडौं । नेपाल सरकारले दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्देशन दिएलगत्तै विश्व चर्चित सोसल मिडिया प्लेटफर्म फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपको मालिक मेटा नेपाल सरकारसँग सम्पर्कमा आएको छ । संचार मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार […]
बिर्तामोड । झापामा नेपालकै पहिलो सर्व–समावेशी फ्रीलान्सिङ बजार ‘यहाँ छ’ डिजिटल बिजनेस प्लेटफर्म औपचारिक रूपमा सुरु भएको छ । डिजिटल प्रविधिमार्फत व्यवसाय र सेवालाई एकै थलोमा ल्याउने उद्देश्यसहित यो प्लेटफर्म सञ्चालनमा आएको हो। प्लेटफर्मले फोटोग्राफर, […]
काठमाडौँ- भाद्र शुक्ल पूर्णिमाका दिन यही भदौ २२ गते आइतबार खग्रास (पूरै ढाकिने) चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । ग्रहणले भदौ २२ गते राति १० बजेर ११ मिनेटमा स्पर्श गर्ने समितिले […]
हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ तथा पश्चिममा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशको तराई र […]
नयाँ संस्करणको आइफोन सार्वजनिक गर्ने एप्पलको बहुप्रतिक्षित वार्षिक समारोह आगामी सेप्टेम्बर ९ मा हुने भएको छ । उक्त समारोहको नाम ब्धभ म्चयउउष्लन राखिएको छ । उक्त समारोहमा लागि एप्पलले सञ्चार माध्यमहरुलाई निमन्त्रणा पठाएको सिएनएनले उल्लेख […]
काठमाडौं। अमेरिकाले अबको पाँच वर्षभित्र चन्द्रमामा परमाणु रिएक्टर बनाउने भएको छ । यसअघि उनले चन्द्रमामा आधार र मानव बस्ती स्थापना गर्न सक्नेछ, जसमा केही घर बनाइनेछ । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले किन यस्तो गरिरहेको छ […]
काठमाडौं । एनसेल अब भोल्टे अन्तर्राष्ट्रिय रोमिङ सेवा सुरु गर्ने पहिलो नेपाली टेलिकम कम्पनी बनेको छ। यस सुविधासँगै एनसेलका ग्राहकहरूले अब विदेशमा यात्रा गर्दा पनि फोरजी नेटवर्कमार्फत स्पष्ट आवाजमा कल गर्न र उच्च गतिको डेटा […]