काठमाडौं । नियमित झरीका कारण जनजीवन कष्टकर कनेको अवस्थामा अब भने मनसुन सकिने लक्षण देखिन थालेकाले अबको एक हप्ताभित्र मनसुन बाहिरिने अनुमान मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार भारतको पूर्वी बिहार आसपास रहेको […]
प्रेस क्लब मेचीनगरको अध्यक्षमा लक्ष्मी उप्रेती चयन भएका छन् । क्लबको आज काकरभिट्टा खानेपानीको सभाहलमा सम्पन्न अधिवेशनले उप्रेतीको अध्यक्षतामा दुई बर्षे कार्यकालका लागि १५ सदस्यीय कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा शिशिर चम्लागाइँ, सचिवमा […]
मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल भारतको बिहारमा न्यून चापीय क्षेत्र रहेको छ। साथै यो न्युन चापिय क्षेत्र उत्तर–पुर्व सर्दैछ। महाशाखाले हाल कर्णाली प्रदेश, सुदूरपश्चिम र प्रदेश नं […]
हाल भारतको छत्तिसगढको उत्तरी क्षेत्रमा न्युन चापीय क्षेत्र रहेको छ। साथै यो न्युन चापिय क्षेत्र पश्चिम तथा उत्तरपश्चिम सर्दैछ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा […]
काठमाडौँ । केही दिन अघि भारतमा उच्च चापीय क्षेत्र बनेको थियो । त्यसले मनसुन हराएर मौसम खुल्ने अनुमान मौसमविद्ले गरेका थिए । त्यसैको प्रभाव दुईरचार दिन नेपालमा पनि मौसम सफा बनेको थियो तर भारतमा बनेको […]
काठमाडौं । सरकारले कात्तिक ८ गतेबाट क्लिन फिड लागू गर्नेगरि आवश्यक प्रक्रिया अघि बढाएको छ । संसदबाट क्लिन फिड ऐन पारित भएपनि सरकारले समयमै तयारी अघि नबढाएको भन्दै सरोकारवालाले असन्तुष्टि जनाएपछि सञ्चार तथा सूचना प्रविधि […]
नेपालमा रेलको इतिहास हेर्ने हो भने धेरै लामो छ । तुरुन्तै फेरि सञ्चालनमा आउन लागेको जयनगर–जनकपुर रेल त छँदैछ, त्यसबाहेक पनि नेपालमा अमलेखगन्जसम्म करिब ९० वर्षअघि नै रेल आएको थियो । ९ दशकपछि फेरि नेपालमा […]
काठमाडौँ – देशभरको मौसम आंशिकदेखि सामान्य बदली भइ केही स्थानमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ । मनसुनको न्यून चापीय रेखा नेपाल भन्दा दक्षिण तर्फ अवस्थित छ । अहिले बागमती […]
आगामी आइतबारदेखि अमेरिकामा विच्याट र टिकटक एप डाउनलोडमा प्रतिबन्ध लाग्ने भएको छ । राष्ट्रिय सुरक्षा तथा डाटा प्राइभेसीको चिनियाँ एपमाथि प्रतिबन्धको घोषणा गरेको अमेरिकाले विच्याटमाथि भने सम्पूर्ण रुपमा बन्देज लगाएको छ । टिकटक माथिको पूर्ण […]
जनकपुर । रेल संचलनको प्राविधिक पक्ष सबै तयार भईसको भए पछि कोरोना कहरको कारण नेपालको रेल भारतबाट नेपाल सरकारले ल्याउन नसकिईरहेको अवस्थमा धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालनका लागि रेल सेट शुक्रबार नेपाल ल्याईने भएको […]