Aamsanchar

स्थानीय

बिर्तामोड । बिजुली अफिस अगाडिपट्टिका निर्माणाधिन बिर्तामोड–भद्रपुर रोडमा परेका पोलहरु सारिने भएपछि भोलि बिर्तामोड लगायतका क्षेत्रमा विद्युत आपूर्ति अवरुद्ध हुने भएको छ । पोल सार्नका लागि भोलि विहान ७ बजेदेखि बेलुका ५ वजेसम्म विजुली काटिने […]

शुक्रवार, पौष १०, २०७७

विर्तामोड ।  क्षितिज नाट्य समूह झापा अन्तर्गत गठित क्षितिज संगीत साधना प्रतिष्टान झापा को प्रथम अधिबेशन आगामी पुस १४ गते बहुजातीय साँस्कृतिक संग्रहालय सहित को निर्माणाधीन झापा नाटक घर परिसरमा सम्पन्न हुने भएको छ । […]

बुधवार, पौष ८, २०७७

बिर्तामोड । झापाको बिर्तामोडबाट प्रहरीले एक जना युवकलाई खैरो हिरोहिनसहित पक्राउ गरेको छ । आज दिउँसो बिर्तामोड–५ का संजय तामाङलाई शान्ति टोल क्षेत्रमा मोटरसाइलमा पूर्व तर्फ जाँदैं गर्दा प्रहरीले पक्राउ गरेको हो । उनको साथबाट […]

बुधवार, पौष ८, २०७७

भद्रपुर । झापाको सदरमुकाम रहेको भद्रपुर नगरपालिका प्रदेश १ को पहिलो बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका बनेको छ । आज भद्रपुरस्थित सीटी गार्डेनमा आयोजित एक समारोहका बीच प्रमुख अतिथि प्रदेश १ की सामाजिक किास राज्यमन्त्री जसमाया […]

मङ्गलवार, पौष ७, २०७७

चारपाने । झापाको बिर्तामोड नगरपालिका वडा नम्बर–२ स्थित पञ्चमबारीमा एक महिलाको मृत्यु भएको छ । जाडोका कारण ताप्न बालिएको आगो आफ्नो शरिरको कपडामा सल्किएर शरिरमा लागो लाग्दा पञ्चमबारी जानकी इट्टा भट्टा क्षेत्रमा डेरा गरि बस्ने […]

सोमवार, पौष ६, २०७७

विर्तामोड । बिर्तामोड । झापाको विर्तामोडमा एकैजिल्लाका नौवटा लायन्स क्लबको संयुक्त आयोजनामा सोमबार डिस्ट्रिक्ट गभर्नर सम्मानकार्यक्रम सम्पन्न भएको छ । साथै, सोही अवसरमा लायन्सका नयाँ सदस्यहरुलाई पिन प्रदान र आमसंचार डटकमका समाचार प्रमुख, नेपाल फोटो […]

सोमवार, पौष ६, २०७७

चारपाने ।  झापाको बिर्तामोडमा एक महिलाको हत्या भएको छ । शनिवारदेखि बेपत्ता भएकी बिर्तामोड – २ निवासी एक महिला आज विहान मृत फेला परेकी छिन् । बिर्तामोड नगरपालिका – २ चैतुवारी निवासी ४० वर्षीया दिनो […]

आइतवार, पौष ५, २०७७

बिर्तामोड। व्यापार–व्यसाय क्षेत्रमा कार्यरत् कामदार–कर्मचारी र व्यवसायीवीच उत्पन्न हुने विवादलाई सामाजिक संवादका माध्यमबाट दीगो समाधानका लागि सात वुँदे समझदारी भएको छ । व्यापार क्षेत्रमा कार्यरत् कर्मचारीको ट्रेड युनियन युनिकम नेपाल र बिर्तामोड उद्योग वाणिज्य संघबीच […]

शनिवार, पौष ४, २०७७

काँकरभिट्टा।  मेची चेम्बर अफ कर्मसको नवनिर्वाचित कार्यसमितिको पद हस्तान्तरण तथा सपथग्रहण कार्यक्रम बुधबार सम्पन्न भएको छ । धुलावारीमा सम्पन्न कार्यक्रममा निर्वाचन समितिका सदस्य धर्मानन्द खनालले नवनिर्वाचित पदाधिकारी र सदस्यहरुको नाम घोषणा गरे लगत्तै निर्वाचन समितिका […]

बुधवार, पौष १, २०७७

झिलझिले । झापाको शिवसताक्षी नगरपालिकामा शनिबार राति ९ बजे भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसताक्षी–११ का ३० वर्षीय पैदलयात्री रमेश विष्ट भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडका प्रहरी […]

आइतवार, मंसिर २१, २०७७