Aamsanchar

स्थानीय

बिर्तामोड । झापाको बिर्तामोड सहरमा किनमेल तथा आवत जावत गर्ने पैदल यात्रीहरू नगरपालिकाको काम प्रति रुष्ट भएका छन् । अव्यवस्थित सवारी पार्किङको कारण अवरोधमय बनेको सडक पेटीमा नगरपालिकाले अझ नालाको ढक्कनहरु यत्रतत्र पल्टाएर छोडिदिएको कारण […]

सोमवार, भदौ ३१, २०८१

काठमाडौं । सरकारले काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिप परियारलाई सरुवा गरेको छ । सरकारले गरेका ४० जना सहसचिवको सरुवामा काठमाडौँ महानगरका प्रमुख प्रशासकीय अधिकृत परियारको पनि सरुवा भएको हो । गत भदौ २७ गते […]

आइतवार, भदौ ३०, २०८१

बिर्तामोड । झापा कनकाई नगरपालिका उपप्रमुख आशा शर्मा शिवाकोटी शी लिड्स आइकनमा छनौट भएकी छन् । कल्प इम्पावर वेमेन नेपालको राजनीतिमा महिला परियोजना अन्तर्गत रहेको कार्यक्रम शी लिड्स आइकनमा उपप्रमुख शिवाकोटी छनौट भएकी हुन । […]

बिहिवार, भदौ २७, २०८१

बिर्तामोड । पुजाको प्रसाद खाँदा झापाको अर्जुनधारामा ५० जनाभन्दा बढी बिरामी परेका छन् । उनीहरुलाई ‘फुड पोइजन’ भएको छ । अस्पतालका अनुसार बिरामीको अवस्था खतरामुक्त रहेको छ । अर्जुनधारा –९ स्थित खरबन्दीमा मंगलबार स्थानीय रिता […]

बुधवार, भदौ २६, २०८१

झापा ।  स्वास्थ्य चौकी उद्‌घाटन गर्न पुगेकी गाउँपालिका अध्यक्ष फूलवती राजवंशीलाई रिबन काट्न स्थानीयले नदिएपछि कार्यक्रम स्थलबाटै फर्कनु परेको छ । आज (बुधबार) गौरीगन्ज ५ मा रहेको स्वास्थ्य चौकी उद्‌घाटन गर्न पुगेकी अध्यक्ष  राजवंशीलाई स्थानीय […]

बुधवार, भदौ २६, २०८१

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकाले चालु वर्षको नीति, कार्यक्रम र बजेट पुस्तिका सार्वजनिक गरेको छ । नगरपालिकाले आज (बुधबार) आफ्नै कार्यपालिका सभाहलमा पुस्तक सार्वजनिक गरिएको हो । नगरप्रमुख पवित्रा महतारा प्रसाईं, उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला र […]

बुधवार, भदौ २६, २०८१

कनकाई । झापाको कनकाई नगरपालिका सुरुङ्गा बजार देखि झापा गाउँपालिका जोडिने फोर लेन सडकको बिच भागमा कतै फूल फूलेर रङ्गीविरङ्गी देखिएको छ, कतै करेसाबारीको रुपमा प्रयोग भएर भिन्डी, बोडी, मेवा, तिल, पाटा, विभिन्न साग रोपिएको […]

मङ्गलवार, भदौ २५, २०८१

दाङ । तुलसीपुर उपमहानगरपालिकाले डेङ्गीबाट बच्न नगरवासीलाई सचेत बनाउन र लार्भा नष्ट गर्ने अभियान सुरु गरेको छ । वर्षातको समयमा डेङ्गीको सङ्क्रमण बढ्न थालेपछि नगरवासीहरूलाई बच्ने उपायबारे जागरूक गराउन यो अभियान थालिएको हो । प्रत्येक […]

बिहिवार, भदौ २०, २०८१

दाङ । तुलसीपुर बजारको फुटपाथ खाली गराउन नगर प्रमुख र उपप्रमुख नै सडकमा निस्किएका छन् । उपमहानगरको सार्वजनिक सूचनालाई अटेर गर्दै व्यापारीले सडकपेटी र फुटपाथमै सामान राखेर बेच्न थालेपछि त्यसलाई हटाउन नगर प्रमुख टीकाराम खड्का […]

बुधवार, भदौ १९, २०८१

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले नेकपा (एमाले) लुम्बिनी प्रदेश सांसद रेखा शर्माको फोटो सहितको स्ट्याटस फेसबुकको कम्युनिटी गाइडलाइन्समा परेपछि हटेको सचिवालयले बताएको छ। मेयर शाहको प्रमुख स्वकीय सचिव भुपदेव शाहले सांसद शर्माको फोटोसहित राखेको स्टाटस […]

मङ्गलवार, भदौ १८, २०८१