
सरकारले शुक्रबार देखि थुनुवालाई भेट गर्न पूर्णरूपमा बन्द गरेको छ । बिर्तामोड ईलाका प्रहरी कार्यालयले अति आवसेक बाहेक थुनुवाहरुलाई भेटन शनिबार बाट रोक लगाउने भएको छ । प्रहरी कार्यालयले शुक्रबार सुचना टास गरेर उक्त जानकारी […]
विर्तामोड । वीरता जेसीजले कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बच्न सचेतना कार्यक्रमसहित मास्क वितरण गरेको छ । वीरता जेसीजले जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनीमा कार्यरत् प्रहरीलाई मास्क वितरण गरेको हो […]
विर्तामोड । निर्माण व्यवसायी संघ झापाको १४ औं चुनावी साधारणसभा स्थगित गरेको छ । कोरोना भाइरस विश्वभर फैलिन थालेपछि नेपालमा भाइरस भित्रन नदिन सतर्कता अपनाउँदै सरकारले सभा सम्मेलन, भीडभाड गर्न रोक लगाएसँगै चैत ७ र […]
बिर्तामोड । विश्वभरी फैलिदै गएको कोरोना भाइरस (कोभिड १९) को प्रकोपलाई मध्यनजर गर्दै बाह्रदशी गाउँपालिकाले वडा नम्वर ७ स्थित डाँगीवारी स्वास्थ्य चौकीको पुरानो भवन र वडा नम्वर ५ को खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको भवनमा […]
बिर्तामोड । स्वीकृत बजेटमा २४ दशमलव ०६ प्रतिशत वृद्धि गरि शंशोधित झापाको विर्तामोड नगरपालिकाले चालु आर्थिक वर्षको स्वीकृत बजेटमा २४ दशमलव ०६ प्रतिशत वृद्धि गरि शंशोधित बजेट पारित गरेको छ । चौथो नगरसभा मार्फत नगरपालिकाले […]
पृथ्वीनगर । त्रिभुवन विश्व विद्यालयद्वारा विद्यार्थी हकहितको निमित्त गर्ने स्ववियू निर्वाचन प्रणाली समानुपातिक पद्दतीबाट गरिनु पर्छ भनेर आन्दोलन गर्ने क्रममा २०६५ साल चैत्र ६ गते सम्पन्न हुनै लागेको स्ववियू निर्वाचनलाई रोक्ने क्रममा धुलाबारी क्याम्पसमा प्रहरीको […]
चारपाने । झापा युवा सरोकार समाजले कनकाई नगरपालकामा पर्ने दुई वटा ठुला विद्यालयमा कोरोना भाईरस (कोभिड १९) बाट जोगिन गर्नुपर्ने आधारभूत जानकारीमुलक सामाग्री बितरण गरेको छ । कनकाई नगरपालिका वडा नं.८ लक्ष्मीपुरमा स्थापना भएको झापा […]
हल्दिवारी गाउँपालिका गरिबसंग बिशेस्वर कार्यक्रम अन्तरगत १५ दिने सेनटरी प्याड ,डाइपर तथा झोला बनाउने तालीम आज मंगलरबाट सम्पन्न भएको छ। वडा अध्यक्ष होमप्रसाद चुडालको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष रवीन्द्र प्रसाद लिङ्देनको प्रमुख आतिथ्यमा समापन कार्यक्रम […]
हल्दिवारी । हल्दिवारी गाउँपालिका ५ नं वडा कार्यालय बनाउनका लागि ६ कठा जग्गा निसुल्क दातावाट उपलब्ध भएको वडा अध्यक्ष सेरबाहदुर नेम्वाड।ले बताउनु भएको छ ।वडा कार्यालयको आफनो भवन नभए पछि हाल भाडामा बस्दै आएको र […]