Aamsanchar

स्थानीय

झापा। लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको अन्तिम दिन मंगलबार समुदाय–प्रहरी साझेदारीसँगको सहकार्यमा अर्जुनधारा नगरपालिकाले प्रभात फेरि सम्पन्न भएको छ । जनप्रतिनिधि, प्रहरी, ट्राफिक प्रहरी, नगरपालिकाभित्र रहेका संघ–संस्थाका प्रतिनिधि र विद्यार्थीको सहभागितामा भएको ¥यालीले विभिन्न स्थानको […]

बुधवार, मंसिर २५, २०७६

भद्रपुर । किरात समुदायले मनाउने विशेष उधौली पर्वको उपलक्ष्यमा भद्रपुरमा दोस्रो चासोक तङ्नाम सांस्कृतिक महोत्सव हुने भएको छ । आगमी मंसीर २६ गतेदेखि पुस २ गतेसम्म भद्रपुर–३ स्थित ज्ञाने चोकमा महोत्सव हुन लागेको हो । […]

बुधवार, मंसिर २५, २०७६

बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदैछ । संस्थामा आमूल परिवर्तनको आस्वसन सहितको एजेण्डा लिएर चुनावी प्रतिष्पर्दामा खडा भएका छन बिर्तामोडमा दुई चिरपरिचित व्यक्तित्वको टिम । खानेपानीको […]

बुधवार, मंसिर २५, २०७६

बिर्तामोड :  सरकारी छाप र हस्ताक्षर किर्ते गरेको आरोपमा जिल्ला अदालत झापाले नेकपाका स्थानीय नेता गगन पुरीलाई पक्राउ पुर्जी जारी गरेको छ । अदालतले बिहीबार पक्राउ पुर्जी जारी गरेपछि प्रहरीले उनको खोजी तीव्र पारेको जिल्ला […]

शनिवार, मंसिर २१, २०७६

विर्तामोड साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको आसन्न मंसीर २५ गते हुने निर्वाचनका लागि लोकतान्त्रिक समूहका तर्फबाट उम्मेद्वारी सार्वजनिक गरिएको छ । लोकतान्त्रिक समूहले विर्तामोडमा पत्रकार सम्मेलनका आयोजना गर्दै आफ्नो समूहबाट उठाइएको नौ सदस्यीय […]

शनिवार, मंसिर २१, २०७६

झापाको अर्जुनधारा नगरपालिका वडा १ को आयोजनामा पशु पक्षि पकेट प्याकेज सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार एक कार्यक्रमकाबिच पशु पक्षि पकेट सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरिएको नगरको पशु पक्षिं मत्स्य तथा […]

शनिवार, मंसिर २१, २०७६

झापा। हिंसाविरुद्ध १६ दिने अभियान सञ्चालन भइरहेका बेला पछिल्लो समय हिंसाका घटनामा परिर्वतन आएको बताइएको छ । शारीरिक रुपमा मात्र नभएर मानसिक रुपमा दिने हिंसा बढेको भन्दै यसमा ब्यापक जनचेतनाको आवश्यक रहेको महिला अधिकारको क्षेत्रमा […]

शनिवार, मंसिर २१, २०७६

बिर्तामोड,मंसिर १९ । बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको आसन्न निर्वाचनका लागि प्रगतिशिल प्यानलले उम्मेदवारी सार्वजनिक गरेको छ । निर्वाचन प्रचार प्रसार समितिले पत्रकार सम्मेलन मार्फत आज ज्ञानुराम प्रसाईको नेतृत्वमा प्रगतिशील प्यानल सार्वजनिक […]

बिहिवार, मंसिर १९, २०७६

झापा,मंसिर १९ । झापा उद्योग वाणिज्य संघ जिल्ला कार्य समिति भद्रपुरको अध्यक्ष र उद्योग सचिव बाहेक मेजर पाँच पद, महिला सदस्य र खुल्ला सदस्यका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन्।निर्वाचितहरुमा वरिष्ठ उपाध्यक्ष पदमा खडकबहादुर लिम्बू, एशोसिएट्स-वस्तुगत […]

बिहिवार, मंसिर १९, २०७६

काठमाडौं : एपेन्डिसाइटिसको अपरेसनपछि बेहोस अवस्थामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ। एपेन्डिक्समा जमेको पिप फुटेर पेटमा संक्रमण भएपछि प्रम ओली गम्भीर विरामी परेका थिए। त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन […]

बुधवार, मंसिर ११, २०७६