
अर्जुनधारा । कुवेतमा मृत्यु भएकी गीता दर्जीको परिवारलाई काठमाण्डौबाट सव झापा ल्याउनका लागि वुढी सुखानी प्रवासी सुखानी सेवा समाज कतारले आर्थिक सहयोग गरेको छ । समाजले शुक्रवार सुखानीमा मृतक दर्जीको परिवारलाई २५ हजार रुपैयाँ सहयोग […]
अर्जुनधारा । स्थानीय बासिन्दाले अवरुद्ध गरेको शनिश्चरे-बिर्तामोड सडक खण्डको शनिश्चरे बजारदेखि कदमगाछीसम्मको अवरुद्ध सडक शुक्रबार अपराह्नदेखि खुलेको छ । सडकमा गुडेका गाडीका कारण धुलो उडेर स्वास्थ्यमा असर परेको भन्दै अर्जुनधारा-८ का बासिन्दाले नगरमा गुनासो गर्दै […]
झापा । अर्जुनधारा नगरपालिकाले गठन गरेको विभिन्न विषयगत समितिले बिहीबार पूर्णता पाएको छ । नगरपालिकाको सभाहलमा आयोजित एक कार्यक्रममा नगर खेलकुद विकास समिति, युवा परिषद, सूचना तथा सञ्चार र कला साहित्य समितिले पूर्णता पाएको हो […]
चारपाने, असोज ३० । अर्जुनधारा कृषि सहकारी संस्था फुलबारीको १२ बार्षिक साधारण तथा अधिवेशनबाट अध्यक्षमा पुन तारा बराल चयन भएका छन । त्यसैगरी अध्यक्ष बराल सहित लगभग पुरानो सिंगो समिति पदाधिकारी पुन चयन भएका छन […]
इनरुवा, सुनसरीको धरान उपमहानगरपालिका तिनकुनेस्थित कोशी राजमार्गमा आज सवारी दुर्घटनामा एकको मृत्यु भएको छ । मृत्यु हुनेमा इटहरी उपमहानगरपालिका १९ का ६१ वर्षीया कालीमाया राई रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । इटहरीबाट धरानतर्फ […]
फिक्कल, प्रतिकिलो दश लाख पर्ने उच्च मूल्यको जडीबुटी केशरको व्यावसायिक उत्पादन इलाममा शुरु गरिएको छ । जौवारी मल्टी परपोज एग्रीकल्चर एण्ड इन्भाइरोमेन्ट सेन्टरले इलामको माइजोगमाई गाउँ पालिका ६ को थुम्केडाँडा र जौवारी क्षेत्रमा सामूहिकरुपमा केशरको […]
विराटनगर । अवैध लागूऔषधको कारोबार गर्ने मेडिकल संचालकसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । इलका प्रहरी कार्यालय बेलबारीले इटहरीमा ‘तिरूपती मेडिकल’ संचालन गर्ने संचालक मोरङ सुन्दरहरैचा– ४ का २६ वर्षिय नरेश यादवलाई र अवैध […]
मेचीनगर, २० असोज । गोर्खा मेमोरियल फण्ड युकेको दशैँ वार्षिककोत्सवका अवसरमा फण्डको निमन्त्रणामा त्यहाँ पुगेका मेचीनगर नगपालिकाका प्रमुख विमल आचार्यसहित उनकी पत्नी गीता प्र्रसाई आचार्यलाई भव्य स्वागत गरिएको छ । असोज १६ मा त्यहाँ पुगेका […]
बिर्तामोड – झपाको पहिलो भद्रपुर नगरपालिकाले दशैँको अवसर पारेर अतिविपन्न परिवारलाई नयाँ पक्की घर बनाई दिएको छ । भद्रपुर–१ को बाहाटोलमा रहेको सन्थाल बस्तीका १० घर परिवारलाई नगरपालिकाले पक्की घर दिइएको हो । दुई शयनकक्ष, […]