Aamsanchar

स्थानीय

हल्दिवारी । हल्दिवारी गाउँ पालिकाले २०७५ र ०७६ मा जनता उपचार कोष मार्फत ७९ जनालाई सहयोग गरेको गाउँ पालिका उपाध्यक्ष तथा कोषका संयोजक डम्बर बहादुर गिरिले बताउनु भएको छ । उपाध्यक्ष गिरिका अनुसार मुटुका रोगी ,क्यान्सर […]

बुधवार, असार २५, २०७६

हल्दिवारी । जेष्ठ नागरिक सम्बन्धि सरोकारवाला बिच एक दिवसीय अन्तरक्रिया कार्यक्रम हल्दिवारी गाउँ पालिका वडा नम्बर २ मा सम्पन्न भएको छ । हल्दिवारी गाउँ पालिका वडा नम्बर का २ अध्यक्ष राजेन्द्र योङ्गहाङ्गको प्रमुख आतिथ्य तथा […]

बुधवार, असार २५, २०७६

झापा । संघिय संरचनामा जादाँ नागरिकका आधारभूत आवसेकता पुराहुदै जान्छ भन्ने आशा बोकेर बसेका देशभरीका नागरिकले आशालाई यथार्थमा बदलिएको देख्न थालेका छन । बाटो,पुल,बिजुली लगायतका विभिद विकासका काम सुरु भएकाले नागरिकमा अव विकासले गति लिन्छ […]

मङ्गलवार, असार २४, २०७६

अर्जुनधारा। झापाको अर्जुनधारा–८स्थित शनिश्चरे बजारमा सोमबारदेखि सत्यलक्ष्मी भेराइटीजले आफ्नो सेवा शुरु गरेको छ । विगत नौ वर्षदेखि सत्यलक्ष्मी मोबाइल सेन्टर सञ्चालन गर्दै आएका व्यवसायी सरोज सापकोटाले प्रारम्भिक १० लाख रुपैयाँको लगानीमा उक्त भेराइटीज सञ्चालनमा ल्याएको […]

मङ्गलवार, असार २४, २०७६

अर्जुनधारा । झापाको अर्जुनधारा–२स्थित विष्णु पाञ्चायन मन्दिर व्यवस्थापन समितिको प्रथम साधारण सभाले इन्द्रप्रसाद सापकोटाको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरेको छ । नवगठित समितिको उपाध्यक्षमा डिल्लीप्रसाद ढुंगाना, सचिवमा यदुनाथ कोइराला, सहसचिवमा टीका अधिकारी र कोषाध्यक्षमा […]

मङ्गलवार, असार २४, २०७६

अर्जुनधारा। ग्रामीण भेगमा रहेका स्थानीयहरुलाई बैंकीङ सेवाको पहुँचमा पु¥याउने उद्धेश्यले एनएमबी बैंकको शाखा रहित बैंकीङ सेवा सोमबारदेखि झापाको खुदुनावारीमा शुरु भएको छ । बैंक चन्द्रगढी शाखाका प्रबन्धक प्रमोद शर्माको अध्यक्षतामा आयोजित उद्घाटन समारोहमा प्रमुख अतिथि […]

मङ्गलवार, असार २४, २०७६

अर्जुनधारा। कुष्ठरोग पत्ता लगाउने उद्धेश्यले अर्जुनधारा नगर स्वास्थ्य शाखाको आयोजनामा एक दिवसीय चर्म रोग शिविर सोमबार सम्पन्न भएको छ । स्वास्थ्य चौकी खुदुनावारीमा आयोजित शिविरमा बिर्तामोडस्थित मनमोहन अस्पतालका चर्मरोग विशेषज्ञ डा. सुधिर गिरी र प्राथमिक […]

मङ्गलवार, असार २४, २०७६

अर्जुनधारा। झापाको अर्जुनधारा–७मा रहेको शनिश्चरे बहुमुखी क्याम्पसको छैटौं क्याम्पस सञ्चालन परिषद् आइतबार सम्पन्न भएको छ । क्याम्पस सञ्चालन समितिका अध्यक्ष सरोजकुमार ओलीको अध्यक्षता र प्रदेश नं।१का सांसद् वृख प्रधानको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा स्वागत उपाध्यक्ष हेमप्रसाद […]

आइतवार, असार २२, २०७६

अमित खम्बू/ अर्जुनधारा। गुरुकुलीय पठनपाठन अनुसार बटुक अर्थात् विद्यार्थीहरुको उज्जवल भविष्य निर्माण गर्ने उद्धेश्य विपरीत उनीहरुलाई विभिन्न किसिमको र्दुव्यवहारसँगै शिक्षा लिनबाट वञ्चित गरिएको पाइएको छ । झापाको अर्जुनधारा–९मा रहेको भगवद् भक्ति आश्रम देवर्षी संस्कृत विद्यालयका […]

आइतवार, असार २२, २०७६

सुरुङ्गा, मन्टेशरी एसोसिएसनझापाको आयोजनामा सुरुङ्गामाजिल्ला स्तरीय हाजिरी जवाफप्रतियोगिता सम्पन्नभएको छ । कनकाई उद्योग वाणिज्य संघको सभाहलमाभएको प्रतियोगितामा १५ वटा मन्टेशरी विद्यालयका ४५ जना नानीबाबुहरुको सहभागिता रहेको थियो । कनकाई नगरपालिकाकाशिक्षा, युवातथा खेलकुदशाखाकाप्रमुखउपसचिवपीताम्बर गौतमले प्रतियोगिताको उद्घाटन […]

आइतवार, असार २२, २०७६