
भद्रपुर झापाको हल्दिवारीमा जंगली हात्तीको छावा करेन्ट लागेर मरेको छ। हुलाकी राजमार्गसँग जोडिएको साबिक जलथल गाविस १ हाल हल्दिवारी ३ स्थित रनकाली सामुदायिक वनभित्र करेन्ट लागेर छावा मरेको हो। यो सँगै २०६७ सालदेखि अहिलेसम्म जिल्लामा […]
काठमाण्डौ , देशभर मनसुन सक्रिय भएकाले बिहीबार अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहीबार मध्य र पूर्वको तुलनामा पश्चिमको थोरै ठाउँमा पानी पर्ने संभावना रहेको मौसमविद् विभूति पोख्रेलले जानकारी दिनुभयो […]
पाँचथर, कुम्मायक गाउँपालिका–४ स्थित तिङदेन बजारमा बिहीबार बिहान आगलागी भएको छ ।आगलागीबाट ५६ लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ । स्थानीय तिलविक्रम सम्बाहाम्फेको घरमा जडान गरिएको विद्युतको मिटर बक्सबाट सल्किएको आगोले सम्बाहाम्फेको टिनले छाएको २ […]
सङ्खुवासभा, सङ्खुवासभाको मकालु गाउँपालिकाको पेपुवाका बाढीपहिरोले विस्थापितका लागि तुम्लिङ्टार विमानस्थलबाट नेपाली सेनाको हेलिकप्टरमा राहत सामग्री ढुवानी गरिएको छ । आइतबार प्रतिकूल मौसमका कारण राहत सामग्री ल्याउन सकिको थिएन । मकालु गाउँपालिकाका उपाध्यक्ष चमेली राईका अनुसार […]
बिर्तामोड । वीरता जेसीज र बिर्ता मिडिया एण्ड इन्टरनेन्टमेन्टको संयुक्त आयोजनामा किशोरीहरुको अन्तरनिहीत प्रतिभा प्रष्फुटन गर्ने उद्देश्यले आयोजना गरिएको मिस टिन प्रदेश १ को बन्दशत्र प्रशिक्षण सोमबारबाट शुरु भएको छ । वीरता जेसीजका अध्यक्ष विशाल […]
पाँचथर, जिल्ला प्रहरी कार्यालय पाँचथरले अबैध भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ताप्लेजुङ फक्ताङलुङ गाउँपालिका–१, स्थायी घर भई हाल फिदिम नगरपालिका ७ बस्ने बस्ने कालीबहादुर तामाङ रहेका छन् । आइतबार राति […]
अनिल वाग्ले/झापा। मानिसको पेटबाट शल्यक्रिया मार्फत ट्युमर निकालेको त हामीले प्रसस्तै सुन्ने गरेका छौं । तर पशुको पेटबाट शल्यक्रिया गरेर ट्युमर निकालेको भने विरलै सुनेका हौंला । पशुको पनि बाँच्न पाउने अधिकारलाई सुरक्षित गर्दै धनकुटाको […]
रत्ननगर। प्राङ्गारिक खेती प्रणालीबाट कृषि पेशा गरिरहनुभएका चितवनका चन्द्रप्रसाद अधिकारीले यस वर्ष ११४ जातको धानको बीउ राख्नुभएको छ । अघिल्लो वर्ष ११२ जातको धानको बीउ राख्नुभएका उहाँले यस वर्ष थप दुई नयाँ जातको बीउ राख्नुभएको […]
सुरुङ्गा । कनकाई नगरपालिकाभित्रका सबै सामुदायिक विद्यालयमा विद्युतीय हाजिरी (ई¬–हाजिरी) लागू भएको छ । नगरभित्रका कनकाई मावि, चम्पापुर मावि, पशुपति प्रावि, भगवती आधारभूत विद्यालय, सिंहदेवी आधारभूत विद्यालय, भृकुटी मावि, देवकोटा प्रावि, पञ्चकन्या प्रावि, जनचेतना आधारभूत […]