Aamsanchar

स्थानीय

भद्रपुर (झापा)  मेची अञ्चल अस्पताल भद्रपुरको प्रसूति गृहमा सुत्केरीकाृ स्वास्थ्यमा अस्पतालले हेलचेक्र्याइँ गरेको पाइएको छ। शल्यक्रिया गरी सुत्केरी भएकालाई अप्रेसन थिएटरबाट बाहिर निकाली बेडसम्म पुर्‍याउँदा कर्मचारीले हेलचेक्र्याइँ गरेको पाइएको हो। अप्रेसन थिएटरबाट निकालिएका बिरामीलाई अस्पतालका […]

मङ्गलवार, असार ३, २०७६

बिर्तामोड, इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख (डीएसपी) को कुर्सीमा बसेर सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्ने म्यानपावर व्यवसायी पुर्पक्षका लागि जेल चलान भएका छन् । भारतको बैङ्ग्लोर घर भई हाल झापाको बिर्तामोड नगरपालिका बस्दै आएका वर्ष […]

सोमवार, असार २, २०७६

झापा, केही दिन यता बढेको अत्यधिक गर्मीका कारण झापाका कुखुरा मर्न थालेको छ। दमक नगरपालिका-९ को पञ्चमुखी कृषि फार्मका सञ्चलक देवराज अधिकारीले दुई दिनमा करिब २०० वटा कुखुरा मरेका बताए। गर्मी अझै बढेमा र लम्बिएमा […]

शुक्रवार, जेठ ३१, २०७६

झापा, डेढ सातादेखि सुनसरीको धरानमा फैलिएको डेंगु नियन्त्रणबाहिर गएको छ ।पानीको हाहाकार रहेको धरानमा स्थानीयले भाँडामा संकलित पानी फाल्न नमान्दा डेंगु नियन्त्रण गर्ने प्रयास सफल हुन नसकेको स्वास्थ्य अधिकारीहरूले बताएका छन् । ‘हरेक घरमा पानी टनाटन छ । […]

शुक्रवार, जेठ ३१, २०७६

बिर्तामोड । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत बिर्तामोड नगरमा १८९ जनाले रोजगारी पाउने भएका छन् । सो कार्यक्रम संयोजक होमनाथ भट्टराईका अनुसार बिर्तामोड नगरपालिकाका आज आयोजित एक कार्यक्रमकाबीच बेरोजगारहरुलाई रोजगारीका लागि अभिमूखिकरण गरियो । सो क्रममा […]

शुक्रवार, जेठ ३१, २०७६

विराटनगर,   घरैबाट दुई दिनदेखि वेपत्ता बनेका मोरङको पथरीशनिश्चरे नगरपालिका-८ का एक युवा बिहीबार बिहान १०:३० बजे मृत फेला परेका छन्। पथरीशनिश्चरे-१ स्थित हरियाली सामुदायिक वन क्षेत्रभित्र ३१ वर्षीय विमल परिवार मृत फेला परेको जानकारी मोरङ […]

बिहिवार, जेठ ३०, २०७६

बिर्तामोड। विगतका बर्षमा झापाको अर्जुनधारा, बिर्तामोडमा डेंगु रोगको महामारी नै भएको थियो । त्यसवेला धेरै विरामी परे केहीले ज्यान समेत गुमाएका थिए । यस बर्ष फेरी यस क्षेत्रमा डेंगु रोग महामरीकै रुपमा फैलियो भने विगतमा […]

बिहिवार, जेठ ३०, २०७६

सुनिरा मैनाली,झापा झापाको शिक्षित नगरी  मेचीनगरपालिका- ९ धुलाबारीकी सिवाकोटी थरकी एक महिलाले  आफूलाई माता बताउदै विभिन्न महिलालाई बोक्सी घोषषा गर्ने गरेका तथ्य बाहिर आएको छ ।   बिरामीलाई उपचारगर्ने  नाममा बोक्सीको आरोप लगाउने गरेको खुलेको हो […]

बुधवार, जेठ २९, २०७६

चरापाने, जेठ २९ । बिहानै देखि चर्किएको ३३ डिग्री तापक्रमको गर्मीको प्रवाह नगरी झापा अर्जुनधारा नगरपालिका वडा नंं ५ लक्ष्मीपुरमा महिलाहरुले देखाएको समाजसेवा काम धेरैका लागि उदाहरण बन्न सक्छ । विगत एक बर्ष अघी प्रधानमन्त्री […]

बुधवार, जेठ २९, २०७६

 भद्रपुर, उपचारको क्रममा युवतीको मृत्यु भएपछि झापाको बिर्तामोडस्थित कनकाई अस्पतालमा बल्झिएको विवाद साम्य बनेको छ। पीडित पक्षले अस्पताल तोडफोड र प्रहरीले आश्रु ग्यास प्रहारसँगै लाठी चार्ज गर्दा घटनाले उग्ररुप लिएको थियो। घटना अग्ररुप लिएपछि अस्पताल […]

सोमवार, जेठ २७, २०७६