Aamsanchar

स्थानीय

बिर्तामोड । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत बिर्तामोड नगरमा १८९ जनाले रोजगारी पाउने भएका छन् । सो कार्यक्रम संयोजक होमनाथ भट्टराईका अनुसार बिर्तामोड नगरपालिकाका आज आयोजित एक कार्यक्रमकाबीच बेरोजगारहरुलाई रोजगारीका लागि अभिमूखिकरण गरियो । सो क्रममा […]

शुक्रवार, जेठ ३१, २०७६

विराटनगर,   घरैबाट दुई दिनदेखि वेपत्ता बनेका मोरङको पथरीशनिश्चरे नगरपालिका-८ का एक युवा बिहीबार बिहान १०:३० बजे मृत फेला परेका छन्। पथरीशनिश्चरे-१ स्थित हरियाली सामुदायिक वन क्षेत्रभित्र ३१ वर्षीय विमल परिवार मृत फेला परेको जानकारी मोरङ […]

बिहिवार, जेठ ३०, २०७६

बिर्तामोड। विगतका बर्षमा झापाको अर्जुनधारा, बिर्तामोडमा डेंगु रोगको महामारी नै भएको थियो । त्यसवेला धेरै विरामी परे केहीले ज्यान समेत गुमाएका थिए । यस बर्ष फेरी यस क्षेत्रमा डेंगु रोग महामरीकै रुपमा फैलियो भने विगतमा […]

बिहिवार, जेठ ३०, २०७६

सुनिरा मैनाली,झापा झापाको शिक्षित नगरी  मेचीनगरपालिका- ९ धुलाबारीकी सिवाकोटी थरकी एक महिलाले  आफूलाई माता बताउदै विभिन्न महिलालाई बोक्सी घोषषा गर्ने गरेका तथ्य बाहिर आएको छ ।   बिरामीलाई उपचारगर्ने  नाममा बोक्सीको आरोप लगाउने गरेको खुलेको हो […]

बुधवार, जेठ २९, २०७६

चरापाने, जेठ २९ । बिहानै देखि चर्किएको ३३ डिग्री तापक्रमको गर्मीको प्रवाह नगरी झापा अर्जुनधारा नगरपालिका वडा नंं ५ लक्ष्मीपुरमा महिलाहरुले देखाएको समाजसेवा काम धेरैका लागि उदाहरण बन्न सक्छ । विगत एक बर्ष अघी प्रधानमन्त्री […]

बुधवार, जेठ २९, २०७६

 भद्रपुर, उपचारको क्रममा युवतीको मृत्यु भएपछि झापाको बिर्तामोडस्थित कनकाई अस्पतालमा बल्झिएको विवाद साम्य बनेको छ। पीडित पक्षले अस्पताल तोडफोड र प्रहरीले आश्रु ग्यास प्रहारसँगै लाठी चार्ज गर्दा घटनाले उग्ररुप लिएको थियो। घटना अग्ररुप लिएपछि अस्पताल […]

सोमवार, जेठ २७, २०७६

(नेत्र बिक्रम बिमली) हल्दिबारी गाउँ पालिका ५ नम्बर वडा धनुषा स्कुल नजिकै बस्ने अन्दाजी ५५ बर्षिय विष्णुकुमार तामाङले आफ्नै भान्सा घरमा झुन्डिएर आत्माहत्या गरेको जलथल प्रहरी चौकीका प्रमुख असई एकराज फुयालले ओजानकारी दिनु भएको छ […]

सोमवार, जेठ २७, २०७६

(नेत्र बिक्रम बिमली) हल्दिवारी ,जेठ २६ । जलथल जैविक बिबिधता ब्यबस्थापन छलफल तथा परिचयात्मक कार्यक्रम हल्दिवारि गाप स्थित श्री पाथीभरा कालिका सामुदायिक बन उपभोक्ता समुहको सभा हलमा सम्पन्न भएको छ । जलथल बन एशिया कै […]

आइतवार, जेठ २६, २०७६

पाँचथर, फेमे खोलामा डुब्दा गम्भीर घाइते भएका एक बालकको मृत्यु भएको छ। मुत्यु हुनेमा फिदिम नगरपालिका–४ का खड्ग राईका ११ वर्षीय छोरा इनसन राई रहेका छन्। जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार खोलामा खेल्ने क्रममा चिप्लिएर […]

आइतवार, जेठ २६, २०७६

बिर्तामोड, जेठ २५ । निर्माण क्षेत्रका मजदुर तथा साना निर्माण व्यवसायका समस्या समाधानका लागि सम्बद्ध पक्षले साझा प्रतिबद्धता व्यक्त गरेको छ । लामो समयदेखि रहेका समस्या र विभिन्न विवादहरुलाई समाधान गर्नका लागि अग्रसर हुने निर्माण […]

शनिवार, जेठ २५, २०७६