
बिर्तामोड। झापाको बिर्तामोडमा सोमबारबाट सञ्चालनमा आएको हेरीटेज ब्युटी शैलुन सञ्चालनमा आएको छ । बिर्तामोडका व्यवसायी देवीभक्त श्रेष्ठ र उर्मिला बिमली श्रेष्ठले ५० लाख रुपैयाँको लागतमा सञ्चालनमा ल्याएको हेरीटेज ब्युटी शैलुनको उद्घाटन चर्चित हाँस्य कलाकार हरिबंश […]
झापा । बिर्तामोड स्थित लोटस प्री स्कुल एन्ड चाइल्ड के यर सेन्टर ले अभिभावक दिवश तथा दिक्षान्त समारोह बिबिध सास्कृतिक कार्यक्रमको आयोजना गरी मनाएको छ । बिर्तामोड नगरपालिकाका शिक्षा प्रमुख युबराज पाण्डेको प्रमुख आतिथ्य रहेको […]
गलेश्वर । म्याग्दीमा केही दिनदेखि लगातार परेको असिना पानीले लाखौँ मूल्य बराबरको अन्नबालीमा क्षति पु¥याएको छ । असिना पानी र हावाहुरीका कारण गाउँमा सडक र खानेपानीसमेत अवरुद्ध भएपछि स्थानीयको दैनिकी कष्टकर बनेको छ । जिल्लाको […]
शान्तिनगर । झापाको मेचिनगर–१३ स्थित चारालीमा पाउँ पाथिभरा अटो यातायात प्रालि सञ्चालनमा आएको छ । मेचिनगर ११, १२, १३ र १४ भित्र रहेका अटो तथा जीपहरुको हकहितका लागि साविकको दुवागढी र धाइजन क्षेत्रमा यो पहिको […]
शान्तिनगर । झापाको बुद्धशान्ति गाउँपालिका–४ स्थित खन्यूगौडाँमा रहेको दुई वटा घुम्ती पसलमा आगलागी भएको छ । सोमवार करिव विहान ३ बजेतिर अचानक आगो लाग्दा घुम्तीसहित सम्पुर्ण सामान जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय बुधवारेका प्रमुख […]
कास्की। नेत्रविक्रम चन्द (विप्लव)नेतृत्वको समूह निकट अखिल (क्रान्तिकारी) कास्कीका एक नेतृलाई प्रहरीले पक्राउ गरेको छ । क्रान्तिकारी विद्यार्थी संगठनका जिल्ला उपाध्यक्ष आस्था नेपालीलाई आज बिहान प्रहरीले पोखरा–११ फूलबारीबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब […]
सोलुखुम्बु, खुम्बु क्षेत्रमा एक स्पेनिस नागरिकको ज्यान गएको छ । खुम्बु पासङल्हामु गाउँपालिका–५ लुङदेमा गएको आइतबार बिहान ९ बजे लेक लागेर एकजना पुरुष स्पेनिस नागरिक अलबेटोको ज्यान गएको हो । लुक्लाबाट ७ जनाको टोली आधारशिविरतर्फ जाँदै […]
तनहुँ, समाजसेवी चन्द्र मगरको पहलमा दुई अपाङ्गता भएका छोरालाई लालनपालन गर्दै आएका देवुकुमारी नेपालीलाई आज आर्थिक सहयोग गरिएको छ । पोखरा–१३ को विजयपुर डिही गाउँका नेपालीलाई तनहुँ शुक्लागण्डकी नगरपालिका–५ को बेलचौतारा बस्ने चन्द्र मगरले सङ्कलित […]
दमक, झापाको दमक–३ मा वर्षौँदेखि अलपत्र रहेको जामुने सिमसार क्षेत्रको संरक्षणमा स्थानीयवासी जुटेका छन् । स्थानीयवासीले सिमसार क्षेत्रलाई पर्यटकीयस्थलका रूपमा विकास गर्न उपभोक्ता समिति गठन गरी काममा जुटेका हुन् । प्रदेश सरकार, स्थानीय सरकारसहित राष्ट्रपति […]