
इलाम। नेपाली चियाले अन्तर्राष्ट्रियस्तरमा अहिले पनि राम्रो बजार लिनसकेको छैन । सरकारी पक्षबाट यसमा चासो नदिएको भन्दै उद्यमी र किसानले आरोपसमेत लगाउँदै आएका छन् । तर, विदेशी चिया बिक्रेताले भने नेपाली चियाको प्रशंसा गरेका छन् […]
झापा । झापाको बिर्तामोड नगरपालिका–१ स्थित भिआईपी टोलका महिलाहरु संगठित हुदैं कानुनी रुपमा समेत जागरुक बन्न थालेका छन् । नारी एकताको सङ्कल्पबाट शक्तिको सृजना हुन्छ भन्ने नारालाई आत्मसाथ गर्दै तुलसा मैनाली(उप्रेती)को अध्यक्षतामा २७ सदस्य समिति […]
सुर्खेत । पश्चिम सुर्खेतका पञ्चपुरी नगरपालिका र चौकुने गाउँपालिकाले स्थानीयवासीबाट अवैध घरेलु मदिरा उत्पादन गर्न प्रयोग हुने भाँडाकुँडा खरीद गर्न थालेका छन् । मदिरा नष्ट वा भाँडाकुँडा जफत गरेर उत्पादन नरोकिएपछि स्थानीय तहले सम्बन्धित घरधनीबाट […]
जनकपुर। परीक्षा सुरु हुनुपूर्व नै प्रश्नपत्र आउट भएपछि रद्द र स्थगित गरिएको प्रदेश नम्बर–२ को एसइई परीक्षा शुक्रबारदेखि पुनः सुरु भएको छ । प्रश्नपत्र ‘आउट’ भएपछि राष्ट्रिय परीक्षा बोर्डले रद्द र स्थगित गरेको एसइई परीक्षाअन्तर्गत् […]
साँखु। महानगरीय प्रहरी प्रभाग कपनले चोरीको स्कुटरसहित एक जनालाई पक्राउ गरको छ । बिहीबार काठमाडौँ महानगरपालिका–६ रामहिटी मुकुम गुम्बा नजिक सडकछेउमा पार्किङ गरिराखेको बा२९प ६०७९ नंको कालो रङको डियो स्कुटर चोरी गरेको भन्दै प्रहरीमा उजुरी […]
काठमाडौं, १० वर्षभन्दा कम उमेरकी बालिका र ७० वर्ष पुगेका वृद्धालाई बलात्कार गर्नेलाई जन्मकैदको व्यवस्था गरिएको छ। संघीय संसदबाट पारित मुलुकी अपराध संहिता २०७४ सम्बन्धी संशोधन विधेयकमा पहिलेको सजायमा थप गर्दै जन्मकैदको व्यवस्था गरिएको खबर […]
कांकरभिट्टा । इलाका प्रहरी कार्यालय काँकडभिट्टा झापाको कार्यालय भवनको मङ्गलबार शिलान्यास गरिएको छ । रु तीन करोडभन्दा बढीको लागतमा निर्माण हुन लागेको हो । शिलान्यास कार्यक्रममा प्रदेश नं १ का आन्तरिक तथा कानूनमन्त्री हिक्कत कार्कीले […]
झापा । झापाको हल्दिवारी २ स्थित डाँडागाउँमा २५ वर्षीया एक युवती आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परेकी छन् । स्थानीय नरेन राजवंशीकी श्रीमती २५ वर्षीया रुबि राजवंशी झुन्डिएको अवस्थामा मृत फेला परेकी हुन् । मृतक […]
भद्रपुर । झापामा पहिलोपटक कनकाई नगरपालिकाले नगरका नौ वटै वडाको ऐलानी जग्गाको लगत सङ्कलन शुरु गरेको छ । वर्षौँदेखि जोतभोग गरिरहेका तर लालपुर्जाविहीन जग्गाधनीलाई सो वितरणका लागि ऐलानी जग्गाको लगत सङ्कलन गरिएको हो । नगरपालिका […]