
गाईघाट, उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–३ लाफागाउँकी १३ वर्षीया बालिका एल्जिना खड्काको बलात्कारपछि हत्या गर्ने दुई किशोरलाई जिल्ला अदालत उदयपुरले जन्मकैदको फैसला सुनाएको छ । बुधबार जिल्ला अदालत उदयपुरका न्यायाधीश तेजेन्द्रप्रसाद शर्माको इजालासले बालिका खड्काको बलात्कारपछि […]
इनरुवा, सुनसरीको हरिनगर गाउँपालिका–४ मा गए राति भएको आगलागीमा रु २० लाखभन्दा बढीको क्षति भएको छ । स्थानीय विजय जैनको घरमा विद्युत चुहिएर भएको आगलागीमा रु २० लाखभन्दा बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले […]
झापा, ट्रकको ठक्करबाट दमकमा बुधवार साँझ एक भारतीय नागरिकको मृत्यु भएको छ। मृत्यु हुनेमा भारत अररियाका ४७ वर्षीय सकिला मण्डल रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। प्रहरीका अनुसार पूर्वपश्चिम राजमार्गअन्तर्गत […]
भद्रपुर, झापा कमल गाउँपालिका–२ समयगढमा २० वर्षीया युवतीलाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीयवासी ४२ वर्षीय शम्शेर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घर […]
बिर्तामोड, झापाको बुद्धशान्ति गाउँपालिकास्थित हडिया खोलामा डुबेको अवस्थामा एक बृद्धको शव फेला परेको छ । बुद्धशान्ति गाउँपालिका–१ मा रहेको हडिया खोलाको गणेश पैनीमा सोही स्थानका ६१ वर्षीय लालबहादुर लिम्बूको शव फेला परेको जिल्ला प्रहरी कार्यालय […]
झापा । भगवती वेभेरेज प्रालि झापा बुद्धशान्तिका सञ्चालक युवा व्यवसायी बरुण उप्रतीको सवारी दुर्घटनामा परि निधन भएको छ । गत चैत्र ४ गते मेची राजमार्ग अन्र्तगत बुद्धशान्ति ३ स्थित बुधबारे चोकमा मोटरसाइकल दुर्घटनामा परी गम्भिर […]
बुधबारे, ज्योति अंग्रेजी मावि बुद्धशान्ति ३ ले परिवर्तित सामाजिक परिवेश, प्राविधिक गतिविधि, सामाजिक सञ्जाल तथा सञ्चार माध्यमको बढ्दो प्रयोगले वालवालिका, अभिभावक र विद्यालय बीचमा सन्तुलन ल्याएर समय अनुकुल गुणस्तरीय शिक्षालाई कसरी निरन्तरण दिन सकिन्छ भन्ने […]
धनकुटा । धनकुटाको पर्यटकीय नगर हिले बजारमा आगामी नयाँ वर्षको अवसर पारेर पाँच दिने दोस्रो खाना महोत्सव आयोजना हुने भएको छ । यसै महिनाको ३० गते सुरु हुने महोत्सव बैशाख ४ गतेसम्म सञ्चालन हुने महोत्सव […]
इलाम / इलामको साङरुम्बा माध्यमिक विद्यालयमा निमित्त प्रधानाध्यापकको जिम्मेवारी परिवर्तन गर्ने इलाम नगरपालिकाको निर्णय कार्यान्वयन नगर्न उच्च अदालत विराटनगर इलाम इजलासले अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश वीरेन्द्रकुमार कर्ण र तेजनारायण सिंह राईको संयुक्त इजलासले […]