
धनकुटा । धनकुटाको पर्यटकीय नगर हिले बजारमा आगामी नयाँ वर्षको अवसर पारेर पाँच दिने दोस्रो खाना महोत्सव आयोजना हुने भएको छ । यसै महिनाको ३० गते सुरु हुने महोत्सव बैशाख ४ गतेसम्म सञ्चालन हुने महोत्सव […]
इलाम / इलामको साङरुम्बा माध्यमिक विद्यालयमा निमित्त प्रधानाध्यापकको जिम्मेवारी परिवर्तन गर्ने इलाम नगरपालिकाको निर्णय कार्यान्वयन नगर्न उच्च अदालत विराटनगर इलाम इजलासले अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश वीरेन्द्रकुमार कर्ण र तेजनारायण सिंह राईको संयुक्त इजलासले […]
इलाम, हावाहुरीसँगै वर्षा हुँदा परेको चटयाङ्गले लागेर इलाममा तीन जना घाइते भएका छन् भने एउटा घरमा आगलागी भएर धनमालकाे क्षति भएकाे छ । इलाम नगरपालिका-६, गडीका ३३ वर्षीय दिनेश गुरुङ, त्यसै ठाउँका ४१ वर्षीय बमबहादुर लिम्बू र […]
झापा । इलामको पर्यटनमा टेवा पुर्याउने उदेश्यले ‘देउमाई साहित्य तथा पर्यटन महोत्सव २०७५’ आयोजना हुने भएको छ । देउमाई नगरपालिकाको नागिडाँडामा चैत्र २३ र २४ देउमाई साहित्य तथा पर्यटन महोत्सव आयोजना हुने भएको हो । […]
काठमाडौं । इलाम र झापामा चट्याङ लागेर चार जना घाइते भएका छन् । मंगलबार आएको हावाहुरी र पानीसंगै परेको चट्याङ लागेर झापाको अर्जुनधारा नगरपालिका वार्ड नं ११ मा दुई जना घाइते भएका छन्। स्थानीय फुलमाया […]
झापा, मोटरसाइकलको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा बुद्धशान्ति गाउँपालिका ३ बस्ने ३२ वर्षीय जीतकुमार राई रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। प्रहरीका अनुसार बुद्धशान्ति गाउँपालिका २ […]
झापा । विश्व पानी दिवसको अवसर पारेर विलिभर्स इष्टन चर्च विर्तामोड डायोसिसले झापा र मोरङमा गरी ४० बटा फिल्टर वितरण गरेको छ । जसमा २८ बटा बायो फिल्टर र १२ बटा वाटर फिल्टर निशुल्क वितरण […]
गलेश्वर, हिमपातका कारण डेढ महीनादेखि ठप्प रहेको गुर्जा जाने बाटो स्थानीयले हिउँ पन्छाएर खुलाएका छन् । म्याग्दीको धौलागिरि गाउँपालिका–२ लुलाङ, देउराली, लट्बाङ हुँदै गुर्जा पुग्ने पैदलमार्गमा करीब दुई फिट जमेको हिउँलाई पन्छाएर बाटो खुला गरिएको […]
धरान , होली पर्वका दिन सुनसरीको धरान उपमहानरपालिका–९ बगँैचा लाइनमा निमास तामाङको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले तामाङको छुरा प्रहार गरेर हत्या गर्ने […]