Aamsanchar

स्थानीय

अर्जुनधारा नगरपालिकाका नगरप्रमुख हरिकुमार रानाले विरोधमात्र गरे विकासका कार्य ठप्प हुने चेतावनी दिएका छन् । मङगलबार उद्योग वाणिज्य संघको आयोजनामा होली मिलन साथै शनिश्चरे बजार विषयक अन्तरक्रिया कार्यक्रममा नगरप्रमुख रानाले व्यस्तताकारण मन्तव्य राखेर हिँडन खोज्दा […]

मङ्गलवार, चैत ५, २०७५

 भोजपुर, जिल्ला प्रहरी कार्यालयले जबर्जस्ती करणी मुद्दाका फरार अभियुक्तलाई १६ वर्षपछि पक्राउ गरेको छ । प्रहरीले जिल्ला अदालत भोजपुरबाट विसं २०५९ चैत ९ गते जबर्जस्ती करणी मुद्दामा तीन वर्ष तीन महीना कैद सजाय तोकिएका टेम्केमैयुङ […]

मङ्गलवार, चैत ५, २०७५

बिर्तामोड । आर्थिक अभावका कारण उपचारबाट बन्चित भएकी झापा बुद्धशान्ति ४ की मृगौला पिढित नुमा बस्नेतको उपचारका लागि कनकाई कलेज स्वतन्त्र विद्यार्थी युनियनले नगद ११ हजार ३० रुपैंया प्रदान गरेको छ । दुवै मृगौला खराब […]

सोमवार, चैत ४, २०७५

बुद्धशान्ति। डाँफे बचत तथा ऋण सहकारी संस्था दमकको तेस्रो सेवा केन्द्र झापाको बुद्धशान्तिमा खुलेको छ । सोमबार एक कार्यक्रमको आयोजना गर्दै बुद्धशान्तिमा डाँफेको सेवा केन्द्र सञ्चालनमा ल्याइएको हो । संस्थाका अध्यक्ष तुलाराम न्यौपानेको सभापतित्व तथा […]

सोमवार, चैत ४, २०७५

भद्रपुर, स्थानीयस्तरमा कृषि पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले झापाको गौरादह नगरपालिका–६ स्थित महारानीझोडा सानाकिसान कृषि सहकारी संस्थाले घरबास निर्माण कार्य शुरु गरेको छ । सहकारी अवलोकन गर्न आउनेलाई लक्षित गरी रु ५० लाखको लागतमा चार वटा […]

सोमवार, चैत ४, २०७५

 वासुदेव पौडेल / पोखरा,  अधिकांश सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर खस्कदै गएका बेला विद्यार्थी, शिक्षक र अभिभावकको सामुहिक प्रयासले यहाँको एक विद्यालयमा विद्यार्थी सङ्ख्या भने बढ्दै गएको छ । चार वर्ष अघि ३५० विद्यार्थी रहेको पोखरा […]

सोमवार, चैत ४, २०७५

वालिङ, स्याङ्जाको कालिका माइक्रो क्रेडिट डेभलपमेण्ट बैंकले मृतक कर्मचारीको परिवारलाई सात लाख सहयोग गरेको छ । बैंकको रुपन्देहीस्थित जोगीकुटी शाखामा प्रबन्धकको रुपमा कार्यरत रामजीत राईकी श्रीमती ज्ञानकुमारीलाई संस्थाका अध्यक्ष कृष्ण खाँणले सो सम्बन्धी चेक हस्तान्तरण […]

सोमवार, चैत ४, २०७५

चितवन, पूर्वीचितवनको भण्डाराबाट नारायणगढतर्फ आउँदै गरेको बोलेरोले निपनी चोकमा आज विहान ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका–१० कैलाशटोलका १६ वर्षीय वसन्त थापा रहेका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ […]

सोमवार, चैत ४, २०७५

झापा । नेपाल विद्यार्थी संघ बाह्रदशी गाउँ समितिको आयोजनामा शनिबार अन्तर माध्यमिक हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।प्रतियोगितामा पशुपति माध्यमिक विद्यालय प्रथम भएको थियो भने लिटर स्टार मावि दोस्रो र फूलबारी माविले तेस्रो स्थानमा […]

सोमवार, चैत ४, २०७५

भद्रपुर, (झापा) अहिलेका बालबालिका पढाइ, खेलकुद, अत्तिरिक्त क्रिपाकलाप छाडेर अधिकांश समय मोबाइल र टिभी हेरेर बिताउने गर्छन्। मोबाइल र टिभी बढी नहेर्न ती बालबालिकालाई अभिभावकले जतिभन्दा नि उनीहरू कुनै पनि हालतमा मानदैनन्। किनभने, नशालु पदार्थ […]

आइतवार, चैत ३, २०७५