
काठमाडौँ, पश्चिमी वायुको प्रभावले मौसममा सामान्यदेखि पूर्ण बदली भई आगामी तीन दिनसम्म वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आगामी तीन दिनसम्मको मौसम पूर्वानुमानसम्बन्धी बुलेटिन निकालेर आज राति देशका पूर्वी, […]
शान्तिराम बस्नेत / शिवसताक्षी । नेपाल विद्यार्थी संघ शिवसताक्षी नगर समितिको आयोजनामा अन्तर नगर स्तरीय हाजिरी प्रतियोगिता सम्पन्न भएको छ । झापाको शिवसताक्षी श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयमा सम्पन्न उक्त हाजिरीजवाफ प्रतियोगितामा ९ वटा […]
लहान, बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिरहा गोलबजार नगरपालिका–९ डण्डाटोलका ३८ वर्षीय पोल्टु महरालाई पक्राउ गरेको छ । छिमेकी १२ वर्षीया बालिकालाई बलात्कार गरी फरार भएको स्थानीयवासीबाट प्राप्त सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको […]
काठमाडौँ, महानगरीय प्रहरी त्रिभुवन अन्तर्राष्ट्रिय कार्यालयले अवैध सुनसहित चार जनालाई पक्राउ गरेको छ । कार्यालयको टोलीले विमानस्थलको पार्किङ क्षेत्रमा अवैध सुन लिएर हिँडिरहेको अवस्थामा सिन्धुपाल्चोकका विशाल तामाङ र गोरखाका भीमबहादुर रानालाई शनिबार राति पक्राउ गरी […]
बलेवा, बागलुङको बडिगाड गाउँपालिका–१० दर्लिङमा घरायसी विवादमा श्रीमतीलाई गोली प्रहार गरी फरार एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । दर्लिङ–७ पात्ले कटरियाका ३५ वर्षीय चन्द्रबहादुर घर्तीलाई प्रहरीले उनकै घरबाट शनिबार पक्राउ गरेको हो । तरकारी […]
बिर्तामोड। बिर्तामोड– २ मा रहेको चन्द्र विष्णु राउत स्मृति प्रतिष्ठानले मोहनमाया माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पुरस्कार प्रदान गरेको छ । बिर्तामोड नगरपालिकाका नगर शिक्षा अधिकारी युवराज पाण्डेको प्रमुख आतिथ्यमा प्रतिष्ठानले उत्कृष्ठ विद्यार्थीलाई सम्मामन सहित पुरस्कार […]
भोजपुर, घर घरमा धारा जडान भएपछि भोेजपुर नगरपालिका –४ शिद्धेश्वरका बासिन्दाको जीवनशैलीमा परिवर्तन भएको छ । पानीको जोह गर्न गाउँभरिका विभिन्न धारा, कुवा र पँधेरा पुग्नुपर्ने बाध्यता रहेका स्थानीयवासी अहिले आँगनको डिलमै पिउने पानी […]
लहान सप्तरी अग्निसाइर कृष्णसवरण गाउँपालिका–५ बकधुवास्थित महुली पुलमा आइतबार बिहान भएको यात्रुबाहक बस दुर्घटनामा बस चालकसहित १३ जना घाइते भएका छन्। सप्तरीको पूर्व पश्चिम सडकको जिल्ला पूर्व पश्चिम सडकको बकधुवास्थित महुली पुलमा काठमाडौंबाट काँकडभिट्टातर्फ जाँदै […]
इलाम, अन्तर्राष्ट्रिय बजारमा प्राङ्गारिक चियाको माग बढेपछि यहाँका उद्योग र चिया बगान पछिल्लो समय प्राङ्गारिक प्रमाणपत्र लिन लागिपरेका छन् । प्राङ्गारिक चिया उत्पादन नगरे चिया बिक्न समस्या भएकाले चिया बगान र चिया उद्योगले प्राङ्गारिक प्रमाणपत्र […]