
दयाराम आचार्य / कावासोती, सामूहिक बलात्कारमा परेकी नवलपुरकी एक बालिका सामाजिक लाञ्छनाका कारण पढाइबाट वञ्चित हुनुपरेको छ । तीन वर्षअघि बलात्कारमा परेकी ती बालिकाले लामो समयपछि न्याय त पाइन् तर आफ्नो पढाइलाई भने निरन्तरता दिन […]
रोल्पा, रोल्पाको एक विद्यालयका विद्यार्थी लगातार बिरामी पर्न थालेपछि चार दिनका लागि विद्यालय बन्द गरिएको छ । सदरमुकाम लिवाङको पिताराज आधारभूत विद्यालयका विद्यार्थी विद्यालय समयमा काँप्ने, मुर्छा पर्ने, चिच्याउने तथा रुने, कराउने गर्न थालेपछि विद्यालय बन्द […]
बिर्तामोड। झापाको चारपानेमा आयोजित एक कार्यक्रमका सहभागी वक्ताले सिप सिकेर स्वरोजगारबन्न आग्रह गरेका छन् । सहारा नेपाल चारपाने सेवाकेन्द्रको आयोजनामा भएको सात दिने अचार बनाउने प्रविधि तालिम समापनको कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन् । सहारा […]
खोटाङ, जिल्ला प्रहरी कार्यालय खोटाङले जिल्लाका हरेक विद्यालयमा सचेतना अभियान सञ्चालन गर्नुका साथै सामाजिक कामलाई पनि तीव्रता दिएको छ । जिल्लाका हरेक विद्यालयमा गएर महिला हिंसासम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै सार्वजनिक स्थलको सरसफाइ, अप्ठ्यारोमा […]
चारपाने, माघ २३ । विभिन्न संस्था तथा व्यक्तिले विभिद विषयमा गरिएको अध्ययन अनुसन्दान विगत, वर्तमान र भविस्यलाई चित्रण गरेर हजारौं कितावहरु छपाईएका छन, र पढेर लाखौंमा सकारात्मक परिवर्तन ल्याएको हुन्छ कितावले त्यसैगरि झापामा मंगलबार एक […]
काठमाडौँ, नेपाल प्रहरीले अपराध नियन्त्रण गरी समाजमा शान्तिसुरक्षा कायम गर्न समुदायसँग सहकार्य गर्ने लक्ष्यसहित थालेको ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम कार्यान्वयनका लागि मुलुकका ७५३ मध्ये ७४७ स्थानीय तहसँग सम्झौता गरेको छ । ‘हर प्रहर, गाउँ र नगरी, […]
काठमाडौँ, नेपाल बिस्कुट उत्पादक सङ्घले स्वदेशी बिस्कुट उद्योगको संरक्षण गर्न माग गर्दै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवको ध्यानाकर्षण गराएको छ । केही वर्ष अगाडिसम्म नेपालमा रु सात अर्बको लगानीमा ३५ बिस्कुट उद्योग सञ्चालनमा थिए […]
भोजपुर, पूर्व प्रधानमन्त्री स्व गिरिजाप्रसाद कोइरालाको नाममा स्थापना गरिएको जिपी कोइराला फाउण्डेशनको जिल्लामा समिति तथा कार्यालय स्थापना गरिएको छ । काङ्ग्रेस नेतृ सुजाता कोइरालाले स्थापना गर्नुभएको सो फाउण्डेशन शाखाको मङ्गलबार एक कार्यक्रमबीच उद्घाटन गरिएको हो […]
मेलम्ची, सिन्धुपाल्चोकमा भएका छुट्टाछुट्टै घटनामा आज दुईको मृत्यु भएको छ । विद्युत्को तार चलाउने क्रममा करेन्ट लागेर मेलम्ची नगरपालिका–१२ निवासी आइमान तामाङको मृत्यु भएको छ । करेन्ट लागेर उपचारका लागि काठमाडौँ लैजादै गर्दा बाटोमा मृत्यु […]