Aamsanchar

स्थानीय

सुनसरी । सुनसरीमा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाईते भएका छन् । शुक्रवार बेलुका धरानबाट पानमारा जाँदै गरेको को १९ प १२३८ नम्बरको मोटरसाईकलले पैदलयात्री धरान ५ बस्ने […]

शनिवार, माघ १९, २०७५

रुकुम, रुकुमकोटमा आजबाट यातायातका साधन र बजार ठप्प पारिएको छ । स्वःस्फूर्त रुकुमकोटका यातायात व्यवसायी र व्यापार व्यवसायीले सदरमुकामका लागि भइरहेको आन्दोलनलाई सहयोग गर्न बजार र यातायातका साधन ठप्प पारेको यातायात व्यवसायी समितिका अध्यक्ष मुलमान […]

शनिवार, माघ १९, २०७५

बिर्तामोड । देवी माध्यमिक विद्यालय बिर्तामोडले ५६ औं वार्षिक उत्सव मनाएको छ । प्रतिनिधि सभा सदस्य पवित्रा निरौला खरेलको प्रमुख आतिथ्यमा विशेष समारोहकाबीच विद्यालयले वार्षिक उत्सव मनाएको हो । शिक्षा सेवी मानवहादुर गिरीलाई अभिनन्दन गरिएको […]

शनिवार, माघ १९, २०७५

पर्वत,  खाद्य, प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले पर्वत र बागलुङका चार पानी उत्पादक कम्पनीमाथि कारवाही थालेको छ । ‘प्रशोधित पिउने पानी उत्पादन मापदण्डसम्बन्धी निर्देशिका, २०७४’ कार्यान्वयन नगरेको पाइएकाले ती कम्पनीलाई पानी उत्पादनमा समेत रोक […]

शनिवार, माघ १९, २०७५

बाजुरा, बाजुरा जिल्ला प्रहरी कार्यालयमा आगलागी भएको छ । आज बिहान छ बजे प्रहरी बाहिर गएका बेला टिनको छानामा बिजुलीको तार सर्ट भएर आगलागी भएको उक्त कार्यालयले जनाएको छ । आगलागीबाट रु एक लाखभन्दा बढीको […]

शनिवार, माघ १९, २०७५

महोत्तरी, विशेष भत्ताको माग गर्दै एभरेष्ट सुगर एण्ड केमिकल इण्डष्ट्रिज लिमिटेड रामनगरका मजदूरले आज दोस्रो दिन पनि आमरण अनशन जारी राखेका छन् । वर्षांैदेखि पाउँदै आएका सेवा सुविधा उद्योग व्यवस्थापन पक्षले कटौती गरेको भन्दै १० […]

शुक्रवार, माघ १८, २०७५

काठमाडौँ,  एक दशकभन्दा पुराना ठेक्का सम्झौतालाई कार्यान्वयन गर्ने तदारुकता नदेखाइएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विकास निर्माणसँग सम्बन्धित मन्त्रालय तथा विभागको ध्यानाकर्षण गराएको छ । क्रमागतरुपमा देखिएका ठेक्का सम्झौताको अवस्था कुनरुपमा रहेको भन्नेबारेमा समेत सम्बन्धित […]

शुक्रवार, माघ १८, २०७५

सिन्धुली,  तामाङ समुदायले मनाउने सोनाम ल्होसारमा सिन्धुलीका तीन गाउँपालिकाले सार्वजनिक बिदा दिएका छन् । हरिहरपुरगढी, मरिण र घ्याङलेख गाउँपालिकाले सोनाम ल्होसारमा सार्वजनिक बिदा दिएका हुन् । हरिहरपुरगढीमा ६४ प्रतिशत तामाङ समुदायको बसोबास रहेकाले यही माघ […]

शुक्रवार, माघ १८, २०७५

धादिङ, रुबीभ्याली गाउँपालिका–४ हिन्दुङमा माघ १३ गते आइतबार बिहानदेखि पहिरोमा पुरिएर ओडारभित्र हराइरहेका दुई जना पाँच दिनपछि ढुङ्गाले च्यापिएको अवस्थामा बिहीबार साँझ मृत भेटिएका छन् । गोठाला जाँदा लगातारको हिमपातपछि सुरक्षित स्थानमा बस्ने क्रममा ओढारभित्र […]

शुक्रवार, माघ १८, २०७५

सुर्खेत, कर्णाली प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय र कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबीच बिहीबार एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । कानून मन्त्रालयले कर्णाली प्रदेशभरि प्रहरी संरचना निर्माणका लागि बजेट निकासा दिएपछि मन्त्रालयका […]

शुक्रवार, माघ १८, २०७५