Aamsanchar

स्थानीय

धादिङ, रुबीभ्याली गाउँपालिका–४ हिन्दुङमा माघ १३ गते आइतबार बिहानदेखि पहिरोमा पुरिएर ओडारभित्र हराइरहेका दुई जना पाँच दिनपछि ढुङ्गाले च्यापिएको अवस्थामा बिहीबार साँझ मृत भेटिएका छन् । गोठाला जाँदा लगातारको हिमपातपछि सुरक्षित स्थानमा बस्ने क्रममा ओढारभित्र […]

शुक्रवार, माघ १८, २०७५

सुर्खेत, कर्णाली प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय र कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबीच बिहीबार एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । कानून मन्त्रालयले कर्णाली प्रदेशभरि प्रहरी संरचना निर्माणका लागि बजेट निकासा दिएपछि मन्त्रालयका […]

शुक्रवार, माघ १८, २०७५

बेझाड,  रामपुर नगरपालिका–२ स्थित कालिका प्राथमिक विद्यालयमा नयाँ भवन निर्माणमा सहयोग जुटेको छ । खुल्ला चौर, चौतारी, सामुदायिक भवन हुँदै हाल टहरामा सञ्चालित यस विद्यालयको पक्की भवन निर्माणमा रु ३३ लाख बराबरको रकम सहयोग प्राप्त […]

शुक्रवार, माघ १८, २०७५

काठमाडौंँ,  बैंकमा जम्मा गर्न पठाएको रकम लुटपाट भयो भनेर झुटो आपराधिक घटना तयार गरी लाखौँ रकम लुकाउने व्यक्तिलाई नेपाल प्रहरीको महानगरीय अपराध अनुसन्धान महाशाखाले पक्राउ गरेको छ । काठमाडौँको गोङ्गबुमा रहेको रियल टाइगर टुर्स एण्ड […]

बिहिवार, माघ १७, २०७५

मङ्गलबारे, दारको रूखका टुक्रा । त्यस टुक्रालाई आकर्षकरूपमा कँुद्न सिपालु हुनुहुन्छ, मोरङ शनिश्चरे नगरपालिका–८ का गङ्गा रसाइली । दारको रूखबाट आकर्षकरूपमा ठेकी बनाउने रसाइलीलाई आजभोलि ठेकी बनाउन भ्याइनभ्याइ छ । आफ्नो जन्मथलो छाडेर इलाम फाकफोकथुम […]

बिहिवार, माघ १७, २०७५

दाङ, दाङमा भरुवा बन्दुकसहित आज चार व्यक्ति पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङका वेलबहादुर पाण्डेका अनुसार पक्राउ पर्नेमा दाङ राजपुर गाउँपालिका–१ कटवेरवा बस्ने ५० वर्षीय केशरबहादुर घर्ती, गडवा गाउँपालिका–७ चन्दनपुर बस्ने २८ वर्षीय […]

बिहिवार, माघ १७, २०७५

ललितपुर, नेपाल कृषि अनुसन्धान परिषद् (नार्कले) जडान गरेको प्रविधि ‘किसान कल सेन्टर’मा यही माघ १४ गतेसम्म २५३ फोन आएको छ । किसानलाई विभिन्न सेवा तथा सुविधा पु¥याउने उद्देश्यका साथ नार्कले गत वर्षको चैतदेखि यो प्रविधि […]

बिहिवार, माघ १७, २०७५

सुरुङ्गा। पशुपति अंग्रेजी माध्यमिक विद्यालय सुरुङ्गामा शहीद दिवस विविध कार्यक्रमसहित मनाइएको छ । स्टुडेन्ट काउन्सिल अफ पशुपतिको आयोजनामा सम्पन्न कार्यक्रममा विद्यार्थी वीच विभिन्न प्रतियोगिताहरु गरिएका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुण्यप्रसाद उप्रेतीको प्रमुख आतिथ्य […]

बिहिवार, माघ १७, २०७५

सुरुङ्गा। पेशागत बिमा अभिकर्ता संघ नेपाल बिमक समिति अन्तर्गत नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सुरुङ्गा शाखा गठन गरिएको छ । शाखाको प्रथम अधिवेशनबाट अध्यक्षमा सीता थेबे, उपाध्यक्षमा श्यामकुमार पौडेल, सचिवमा नेत्र प्रसाई, सहसचिवमा सफिउल्ला अन्सारी र […]

बिहिवार, माघ १७, २०७५

इनरुवा,  झूठो विवरण पेश गरी नेपाली नागरिकता लिएका एक जनालाई बुधबार जिल्ला अदालत सुनसरीले पुर्पक्षका लागि कारागार पठाइएको छ । भारत घर भई सुनसरीको हरिनगर गाउपालिका– ३ गौतमपुरबाट झूठो विवरण पेश गरेर नागरिकता लिएका गुरुदयाल […]

बिहिवार, माघ १७, २०७५