
अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिका–३ स्थित खुदुनाबारीमा रहेको साना किसान कृषि सहकारी संस्थाले रासायनिक मल प्रयोगका कारण माटोको उर्वराशक्ति घटेको भन्दै संस्थामा आवद्ध कृषक समूहलाई कृषि चुन वितरण गरेँको छ । कृषकलाई उन्नत कृषि चुन […]
शान्तिनगर । झापा मेचीनगर–९ स्थित हरि आधारभुत विद्यालयका ८० जना विद्यार्थीलाई विहिवार शैक्षिक सामाग्री (ब्याग) वितरण गरिएको छ । मागुरमाडी बचत तथा ऋण सहकारी संस्थाको ८ औँ बार्षिक उत्वसवको अवसरमा कार्यालय परिषरमा आयोजित कार्यक्रममा हरि […]
भद्रपुर। भद्रपुर नाकामा तस्करी मौलाएसँगै सशस्त्र प्रहरीले एक लाख ९५ हजार मूल्य बराबरको सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल २ नम्बर गण झापाबाट खटिएका सशस्त्र प्रहरी टोलीले भद्रपुर–५स्थित गणेश मन्दिर नाकाबाट उक्त […]
धुलाबारी। झापा मेचीनगरको धुलाबारीमा सम्पन्न भएको बिहेको जग्गेबाटै बेहुलाबेहुलीले धुलाबारीकी असहाय देबी मेचेको घर निर्माणका लागि एक लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन् । गौरादहका बेहुला रुपकराज कँडेल र मेचीनगर–७, जोरसिमल घर भएकी बेहुली मोनिका […]
रोसन भट्टराई / झापा । मोरङको सलकपुरका जीवन भट्टराई उमेरले १८ वर्षका मात्र हुन् । करिब १०० भन्दा बढी चर्चित मानिसहरुको क्यारिकेचर गर्न सक्ने उनलाई अहिले अभिनयको क्षेत्रमा डिजे जोडि कमेडियनका नामले चिन्न थालिएको छ […]
विराटनगर। सुनसरीको बर्जु गाउँपालिका– १ शुक्रवारेमा पानी जमेको खाल्डोमा डुबेर १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थान बस्ने बर्ष ५२ को रमेश गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घर […]
विराटनगर। मोरङको विराटनगर स्थित मिल्स एरियामा आज बिहान स्कुल भ्यान दुर्घटना भएको छ । विराटनगर १५ मा रहेको श्रीराम स्कुलको म्याजिक भ्यान बिद्यार्थी लिएर बिद्यालय आउने क्रममा दुर्घटनामा परेको हो । को १ च ७०३४ […]
बेत्रावती, नुवाकोटको किस्पाङ गाउँपालिकाले प्रवाह गर्ने सेवा मोबाइल एप्सबाट समेत शुरु गरेको छ । गाउँपालिकाको नाममा तयार गरिएको किस्पाङ (पष्कउबलन) नामक मोबाइल एप्सबाटै गाउँपालिकाले प्रवाह गर्ने सेवा तथा सुविधाको जानकारी सेवाग्राहीले प्राप्त गर्न सक्ने गाँउपालिका […]
बाजुरा, चट्याङ लागेर ५२ भेडा मरेका छन् । जिल्लाको बडिमालिका नगरपालिका–७ चुथीको जङ्गलमा चराउन लगिरहेका बेला परेको चट्याङ लागेर एकै दिन ५२ भेडा मरेको जिल्ला प्रहरी कार्यालयले जनाएकोे छ । भेडा बूढीनन्दा नगरपालिका–४ का राजेन्द्र […]