
लमही, चालू आर्थिक वर्षको अहिलेसम्म नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र तुलसीपुरले विद्युत चोरी गर्ने ४१ लाई कारवाही गरेको छ । चालु आर्थिक वर्षको माघसम्म पोलबाट विद्युत् हुकिङ गरेर घरायसी प्रयोजनमा ल्याउने ४१ जनाको घरमा छापामारी […]
काठमाडौँ, नेपाल गुणस्तर तथा नापतौल विभागले ठगी गर्ने तीन पेट्रोल पम्पलाई कारवाही गरेको छ । विभागको टोलीले सिल विगारेर पेट्रोल तथा डिजेल बिक्री वितरण गर्ने कृष्ण आयल स्टोर सिमरोनगढ बारा, सोनु आयल ट्रेडर्स तेलकुवा बारा […]
काठमाडौँ, सङ्घ, प्रदेश र स्थानीय तहमा समायोजनका लागि ७५ हजार ३६७ कर्मचारीले आवेदन गरेका छन् । जसमध्ये सङ्घमा समायोजनमा जान ४६ हजार २७०, प्रदेशमा ५८ हजार ६२३, स्थानीय तहमा तीन लाख ४५ हजार २२५ र अन्य […]
विराटनगर, उच्च अदालत विराटनगरले ३८ क्वीन्टल सुन तस्करी अभियोगमा थुनामा रहेका प्रहरी वरिष्ठ उपरीक्षक श्यामबहादुर खत्रीलाई थुनामै राख्न आज आदेश दिएको छ । उच्च अदालतमा मुख्य न्यायाधीश डा कुलरत्न भुर्तेल र न्यायाधीश जनक पाण्डेको इजलासले […]
दमौली, बिहान चार बजे उठेर धारोमा पानी भर्न लाइन बस्नुपर्छ । तीन ग्रागीभन्दा बढी भर्न पाइँदैन । एउटा टोलको धारोमा पानी खोल्यो कि अर्को टोलमा पानी आउँदैन । खानेपानीको जोहो गर्नमै दिन बित्ने गर्छ । […]
सागर गौतम/ खुदुनाबारी, अर्जुनधारा–२ स्थित शान्ति सामुदायिक वन समूहको घाटगद्दी परिसरमा रहेको प्लम निर्माणाधीन योजनाको काम अन्तिम चरणमा पुगेको छ । १५ लाख ६७ हजार रुपैंया कुल लागतमा सम्पन्न हुने छ । जसमा समूहको ७ […]
अर्जुनधारा। जलेश्वर सामुदायिक सिकाई केन्द्र अर्जुनधारा–८को आयोजनामा सात दिवसीय कपडाको झोला बनाउने तालिम विहिबारदेखि शुरु भएको छ । चालु आर्थिक वर्षमा वडा नम्बर ८बाट विनियोजित बजेट एक लाख रुपैयाँको सहयोगमा स्थानीयस्तरमा रहेका महिलाहरुलाई सीप प्रदान […]
खोटाङ । खोटाङको बराहपोखरी गाउँपालिका–५ पौवासेरा सोरखानीमा ट्रयाक्टर दुर्घटनामा परी एक जना मृत्यु भएको छ। दुर्घटनामा बाराहापोखरी गाँउपालिका–४ फाक्टाङका शक्ति श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ। बुधबार साँझ साढे ६ बजे धर्तुङबाट वंशिलाघाटतर्फ दुर्घटना भएको […]
तेह्रथुम । राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा तेह्रथुममा ६३ जनाले रक्तदान गरेका छन्। म्याङलुङ र जिरिखिम्तीमा भएको रक्तदान कार्यक्रममा १० जना महिला र ५३ जना पुरुषले रक्तदान गरेको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा तेह्रथुमले जनाएको […]