Aamsanchar

स्थानीय

अर्जुनधारा। “स्वच्छ जीवनको लागि स्वच्छ वातावरण”भन्ने मुख्य नारासहित नेपाल बहुउद्धेयीय सहकारी संस्था लि.शनिश्चरे शाखा इकाई नम्बर १ले आइतबार सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । समितिका संयोजक नन्दलाल खनालको अध्यक्षतामा आयोजित कार्यक्रममा अर्जुनधारा–१ साधुटारमा रहेको शंकराचार्यपीठमा […]

सोमवार, पौष ३०, २०७५

सागर गौतम/खुदुनाबारी,   समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत अर्जुनधारा नगरपालीकामा नगर स्तरीय कार्यसमिती गठन गरिएको छ । समुदायमा प्रहरी र समुदाय बिचको सहकार्य सकारात्मक रुपले अगाडि बढाउने उद्धेश्यले नगर र वडा स्तरीय कार्यसमिति एक कार्यक्रमका […]

सोमवार, पौष ३०, २०७५

अर्जुनधारा। चाँदनी बहुउद्धेश्यीय सहकारी संस्था अर्जुनधारा–४ भाङबारीको १८औं साधारण सभा सोमबार सम्पन्न भएको छ । संस्था सञ्चालक समितिका अध्यक्ष यामबहादुर दाहालको अध्यक्षता र वडाध्यक्ष दुर्गाप्रसाद दाहालको प्रमुख आतिथ्यमा आयोजित सभामा स्वागत उपाध्यक्ष बसोधा घिमिरेले गरेकी […]

सोमवार, पौष ३०, २०७५

झापा, खेतमा लडेर झापामा एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा बुद्धशान्ति गाउँपालिका १ स्थित डामाटार निवासी २४ वर्षीय अजय राई रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। प्रहरीका अनुसार आफ्नै […]

सोमवार, पौष ३०, २०७५

रीता लामा / घोराही, घोराही बजारदेखि दक्षिण करीब १३ किलोमिटरको बाटो काटेपछि बबई खोला आउँछ । त्यही बबई पारि एउटा पाण्डवेश्वर धाम छ । जसको मूल मन्दिर शिवको भनिएको छ । तर त्यहाँ शिवको मूर्ति […]

सोमवार, पौष ३०, २०७५

नवलपरासी, पश्चिम नवलपरासीका अधिकांश छोटी भन्सार कार्यालयमा सेवाग्राहीको काम कर्मचारीबाट नभइ अन्य सर्वसाधारणबाटै हुन्छ भन्दा आश्चर्य लाग्न सक्छ, तर यो सत्य हो । वर्षौदेखि छोटी भन्सार कार्यालय यसरी नै सञ्चालन हँुदै आएको पाइएको छ । […]

सोमवार, पौष ३०, २०७५

बेनी,  बेनी नगरपालिका–३ मुसुङमा माघे सङ्क्रान्ति पर्वको अवसरमा परम्परागत रुपमा लाग्दै आएको मेलालाई यस वर्षदेखि पर्यटन मेलाका रुपमा सञ्चालन गर्न शुरुआत भएको छ । भकिम्ली क्षेत्रमा रहेको धार्मिक, पर्यटकीय गन्तव्य, कृषि, पशुपालनलगायतको सम्भावनाको उजागर गर्न […]

सोमवार, पौष ३०, २०७५

बैतडी,  बैतडीका कुनै पनि स्थानीय तहले फोहर व्यवस्थापन केन्द्र(डम्पिङ साइट) निर्माण गरेका छैनन् । चार नगरपालिका र छ गाउँपालिका गरी १० स्थानीय तह रहेको बैतडी जिल्लाका कुनै पनि स्थानीय तहले फोहर व्यवस्थापन केन्द्र निर्माण गर्न सकेका […]

सोमवार, पौष ३०, २०७५

सुरुङ्गा जेसीजको अध्यक्षमा कमल कट्टेल निर्वाचित भएका छन् । शनिवार सम्पन्न शाखाको अधिवेशनबाट कट्टेल  अध्यक्षमा निर्वाचित भएका हुन् । शाखाको कार्यकारीणी उपाध्यक्षमा शुष्मा न्यौपाने र राजु पाठक, उपाध्यक्षहरुमा चन्द्रा ढकाल, किशोर दाहाल, देवका उप्रेती, सुशिल […]

आइतवार, पौष २९, २०७५

बिर्तामोड । सामाजिक क्षेत्रमा कृयाशिल युवाहरुको सामाजिक संस्था पहिलो पाईला नेपालको बिर्तामोड शाखाको बैठक सम्पन्न भएको छ। युवा एकतालाई जोड दिदै सामाजिक क्षेत्र निरन्तर लागिपरीरहेको संस्था पहिलो पाईला नेपाल बिर्तामोड शाखाको बैठकले नयाँ समिति पाएको […]

आइतवार, पौष २९, २०७५