Aamsanchar

स्थानीय

काठमाडौँ, स्वर बोलाइसम्बन्धी अपाङ्गता भएका व्यक्तिका लागि आयोजित तालीम तथा स्वयंसेवी समूहसम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । नेपाल भकभके सङ्घद्वारा शनिबार आयोजित एक दिवसीय तालीममा १५ जना स्वर बोलाइसम्बन्धी अपाङ्गता भएका व्यक्तिको सहभागिता रहेको थियो […]

आइतवार, पौष २९, २०७५

काठमाडौँ, सुधार गृह सञ्चालहरुले आवश्यक कानून बनाउन माग गर्दै आफूहरुलाई सरकारले असहयोग गरेको गुनासो गरेका छन् । लागु पदार्थ दुव्र्यसनमा फसेकालाई सुधार गर्ने प्रयास गरिरहेको सन्दर्भमा प्रशासनले आफूहरुमाथि अनावश्यक शङ्का गरेर दुःख दिने गरेको भन्दै […]

आइतवार, पौष २९, २०७५

चन्द्रौटा,  कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले कपिलवस्तुको विजयनगर गाउँपालिका–४ मा कृषि अनुसन्धान केन्द्र बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले केन्द्रका लागि आवश्यक जग्गाको अवलोकन गर्दै ५ नं प्रदेशका सबै जिल्लाका लागि केन्द्रपर्ने कपिलवस्तुमा […]

आइतवार, पौष २९, २०७५

विराटनगर,  सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले साठी हजार कर्मचारी समायोजनका लागि तयार भएका बताउनुभएको छ । विराटनगर विमानस्थलमा  सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले ७० प्रतिशत कर्मचारी स्थानीय तहमा जाने सहमति कायम गरेको जानकारी […]

आइतवार, पौष २९, २०७५

हेटौँडा, प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणी पौडेलले औद्योगिक क्षेत्रको व्यवस्थापनको जिम्मा सङ्घीय सरकारबाट प्रदेश सरकारलाई दिनुपर्ने बताउनुभएको छ । उद्योग सङ्घको १७औँ साधारणसभामा आज उहाँले रोजगारी वृद्धिका लागि औद्योगिक विकास र औद्योगिक विकासका लागि […]

आइतवार, पौष २९, २०७५

बिर्तामोड । हाम्रो ऊँ नमः शिवाय कृषि सहकारी संस्था बिर्तामोड–५ को तेस्रो वार्षिक साधारणसभाले पुनः अध्यक्षमा बालकृष्ण गिरीलाई निर्विरोध चयन गरेको छ । संस्थाले खरिद गरेको जग्गा हल्दिवारी गाउँपालिका–२ मा शनिवार आयोजित साधारणसभाले गिरीलाई सर्वसम्मत […]

शनिवार, पौष २८, २०७५

धुलाबारी । मेची उद्योग वाणिज्य संघ धुलाबारीको निर्वाचन शनिबार सम्पन्न भएको छ । निर्वाचनमा ८८ प्रतिशत मत खसेको छ । कुल १ हजार ३ सय ७५ मतदाता रहेको उक्त निर्वाचनमा कुल १ हजार २ सय […]

शनिवार, पौष २८, २०७५

बैतडी,  बैतडीको दशरथचन्द नगरपालिका–२ का २२ वर्षीया हीरा बोहरालाई शुक्रबार घरमै पुगेर नेपाली नागरिकताको प्रमाणपत्र दिइएको छ । अपाङ्गता भएकी बोहरालाई प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले घरमै पुगेर नागरिकताको प्रमाणपत्र वितरण गर्नुभएको हो । अपाङ्गता […]

शनिवार, पौष २८, २०७५

पोखरा, कास्कीको मादी–१ सिक्लेस गाउँमा माघेसङ्क्रान्तिको अवसरमा विगतका वर्षझैँ यस वर्ष पनि भव्य मेला तथा खेलकूदको आयोजना हुने भएको छ । सिक्लेस युवा क्लबको २४ औँ वार्षिकोत्सव तथा माघेसङ्क्रान्ति मेलाको अवसरमा क्लबद्वारा आज पोखरामा आयोजित […]

शनिवार, पौष २८, २०७५

काठमाडौँ,  राज्यका हरेक संरचनामा अपाङ्गता भएका व्यक्तिको समान सहभागिता हुनुपर्ने माग गरिएको छ । अपाङ्गता संगठन नेपालद्वारा आज यहाँ आयोजित अन्तक्र्रियामा अपाङ्गता अधिकारकर्मीले नीति निर्माण तहमा अपाङ्गता भएका व्यक्तिको समान सहभागिताका लागि संवैधानिक व्यवस्था गर्नुपर्ने […]

शनिवार, पौष २८, २०७५