Aamsanchar

स्थानीय

मेचीनगर १४ स्थित हडिया रेगुलेटर सिंचाइ जल उपभोक्ता संस्थाको कार्यालय प्रयोजनका लागि स्थानीय शंकर सुवेदीले सोही स्थानमा आफ्ना परमधामबासी बुबाका नाममा १० धुर जग्गा उपलब्ध गराएका छन् । संस्थाको आफ्नै सचिवालय नभएकाले विभिन्न कार्य गर्न […]

शुक्रवार, पौष २०, २०७५

परासी, पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–२ की २१ वर्षीया कमला चौधरीको आफ्नै श्रीमान्ले हत्या गरेको खुलेको छ । कमला गत पुस ४ गतेबाट हराइरहेकी थिइन् । उनका श्रीमान सुनिलले आपसी मनमुटावका कारण श्रीमतीको आफैँले हत्या गरेको […]

शुक्रवार, पौष २०, २०७५

चितवन। पूर्वी चितवनको रत्ननगरमा १५ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा रत्ननगर नगरपालिका–११ मङ्गलपुरका ७५ वर्षीय सुकवीर तामाङ पक्राउ परेका छन् । पीडित किशोरीको जाहेरीबमोजिम ती वृद्धलाई नियन्त्रणमा लिइएको टाँडीस्थित इलाका प्रहरी कार्यालयका प्रहरी नायब […]

शुक्रवार, पौष २०, २०७५

लहान, जबर्जस्ती करणी र लेनदेन बिगो मुद्दामा फरार रहेका दुई महिलासहित तीन जनालाई सिरहा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको टोलीले जबर्जस्ती करणी मुद्दामा फरार रहेका सिरहाको विष्णुपुर गाउँपालिका–३ निवासी २२ […]

शुक्रवार, पौष २०, २०७५

चितवन, भारतीय सीमा क्षेत्रका नेपाली बजार हुँदै कुखुराको अण्डा भित्रन थालेकाले नेपाल अण्डा उत्पादक सङ्घले रोक्नका लागि निगरानी बढाएको छ । सङ्घको केन्द्रीय समितिका पदाधिकारी एवं सदस्यहरुले नियमित रुपमा त्यस्ता बजारको अनुगमन गरी अवैध रुपमा […]

शुक्रवार, पौष २०, २०७५

गौशाला, महोत्तरीको जलेश्वर नगरपालिका–८ बजराहीमा वन माहुरीले टोक्दा एक महिलासहित चारजना गम्भीर बिरामी भएका छन् । वन माहुरीले टोक्दा बजराहीका ४५ वर्षीया शलतियादेवी साह, ४० वर्षीय मोहन साह, १४ वर्षीय अहमद अन्सारी र १३ वर्षीय […]

शुक्रवार, पौष २०, २०७५

ललितपुर, नेपाल पत्रकार महासङ्घ ललितपुर शाखाको ११औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । पे्रस काउन्सिल नेपालका कावा अध्यक्ष किशोर श्रेष्ठले पत्रकारको सङ्ख्या बढ्दै गए पनि गुणस्तर नबढेको बताउनुभयो । धेरै पत्रिका अरु पत्रिकाको हुबहु सारेर चलिरहेको […]

बिहिवार, पौष १९, २०७५

अर्जुनधारा। झापाको अर्जुनधारा–४ रातेखालस्थित सिंहवाहिनी देवी भद्रकाली शक्तिपीठमा सम्पन्न भएको श्रीमद् लिङ्ग महापुराण धन धान्याञ्चल ज्ञान महायज्ञको आय–व्यय सार्वजनिक गरिएको छ । गत मंसिर २६ गतेदेखि पुस २ गतेसम्म सञ्चालन भएको महायज्ञको आय–व्यय विवरण महायज्ञ […]

बिहिवार, पौष १९, २०७५

काठमाडौँ, कुखुरापालन व्यवसाय बढ्दै जाँदा मकैको आयात पनि बढेको छ । कुखुराको दानामा आधाभन्दा बढी कच्चा पदार्थका लागि मकै नै चाहिने तर स्वदेशको उत्पादन पर्याप्त नभएकाले मकै आयात गरिएको कृषि विभागअन्तर्गतको बाली विकास तथा जैविक […]

बिहिवार, पौष १९, २०७५

सुर्खेत, जिल्ला प्रहरी कार्यालय सुर्खेतले विभिन्न आपराधिक क्रियाकलाप गरेर जिल्ला अदालत सुर्खेतबाट जेल सजाय पाई फरार ४६ अपराधीलाई पक्राउ गरेको छ । मङ्सिरदेखि पुस महीनाको १८ गतेसम्म सुर्खेत प्रहरीले ४६ अपराधी पक्राउ गरेको हो । […]

बिहिवार, पौष १९, २०७५