Aamsanchar

स्थानीय

नारायणपुर,  राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङको स्वास्थ्य शुल्क वृद्धि गर्ने निर्णयविरुद्ध चौतर्फी विरोध भएको छ । प्रतिष्ठानले केही दिन अघि स्वास्थ्य सेवामा शुल्क वृद्धि गर्ने निर्णय गरेको थियो । अस्पतालमा गुणस्तरीय तथा प्रभावकारी सेवा नहुँदै […]

बिहिवार, पौष १९, २०७५

लहान, ज्यान मार्ने उद्योग, सङ्गठित अपराधलगायतका विभिन्न मुद्दामा फरार एक व्यक्तिलाई गए राति सिरहा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले सिरहाको कर्जन्हा नगरपालिका–४ स्थित बन्दीपुरबाट विभिन्न मुद्दामा फरार रहेका […]

बिहिवार, पौष १९, २०७५

बाजुरा,  बाजुराको बडीमालिका नगरपालिकाअन्तर्गतको पशु विकास शाखाले नगरपालिकाका चार वडाका ४० जना विपन्न परिवार र एकल महिलालाई बुधबार उन्नत जातका कुखुराका चल्ला वितरण गरेको छ । नगरपालिकाको पशु विकास शाखाले नगरपालिकाभित्रका चार वटा वडाका ४० […]

बिहिवार, पौष १९, २०७५

धादिङ,  बिक्रीका लागि भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले धादिङको गजुरीबजार नजीकैबाट आज बिहान २३५ किलोग्राम प्रतिबन्धित लागुऔषध चरेससहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । काठमाडाँैबाट भारततर्फ कन्टेनर ट्रकमा लोड गरी लैजाँदै गरेको अवस्थामा सुराकीका […]

बिहिवार, पौष १९, २०७५

हरि बाँस्तोला / पोखरा, सिक्टस ग्रिनिङ भाइरसका कारण कास्कीका सुन्तला सखाप भएसँगै किसान मारमा परेका त थिए नै, जसोतसो बचेका ठाउँमा पनि बाँदर आतङ्कले पिरोल्न थालेको छ । कास्कीको भरतपोखरी, हंसपुरलगायत स्थानमा सुन्तला सखाप जस्तै […]

बिहिवार, पौष १९, २०७५

मेचीनगर । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीलाई बुधवार जाडोका न्यानो कपडा वितरण गरिएको छ । मेचीनगर शिक्षा शाखाका स्रोत व्यक्ति लोकबहादुर दाहालको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा विद्यार्थीलाई स्वीटर वितरण गरिएको हो । भानु बहुमुखी […]

बुधवार, पौष १८, २०७५

लमजुङ,  गाउँघरका मानिस सहर पसेसँगैँ खाली जस्तै भएको मस्र्याङ्दी गाउँपालिकाको एक विद्यालयमा विद्यार्थी आउँन थालेका छन् । मस्र्याङ्दी गाउँपालिका–७ छिनखोलाका स्थानीयको सक्रियतामा गाउँमा अलैँचीखेती विस्तारसँगैँ गाउँमै रहेको सिर्जना प्राथमिक विद्यालयमा विद्यार्थीको सङ्ख्या बढ्न थालेको हो […]

बुधवार, पौष १८, २०७५

लहान,  मापदण्ड पूरा नगरी सञ्चालनमा रहेका सिरहाको आठ पानी उद्योगमा सिलबन्दी गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय राजविराजले प्रशोधित पिउने पानी निर्देशिका, २०७४ बमोजिमको मापदण्ड पूरा नगरी सञ्चालनमा रहेका लहान नगरपालिकास्थित फ्रेड […]

बुधवार, पौष १८, २०७५

राँझा,  वैदेशिक रोजगारीमा गएका बाँकेका १९४ महिला घरपरिवारबाट सम्पर्कविहीन भएका छन् । राम्रो रोजगारी पाइने प्रलोभनमा दलालमार्फत छिमेकी मुलुक भारत र खाडी राष्ट्रमा पुगेका महिला सम्पर्कविहीन हुन पुगेको मानवबेचविखन विरुद्ध क्रियाशील संस्थाले जनाएका छन् । […]

बुधवार, पौष १८, २०७५

दिपेन लावती / शान्तिनगर, झापाको बुद्धशान्ति–७ धारागोलामा पाँच जना किसान सम्मानित भएका छन् । बुधवार धारागोला भ्यूटावर, जरेवर तथा बुद्धशान्ति महोत्सवक २०७५ को पाँचौ दिनमा आयोजित ‘कृषि उपज प्रदर्शनी’मा उनीहरु सम्मानित भएका हुन् । सम्मानित […]

बुधवार, पौष १८, २०७५