Aamsanchar

स्थानीय

लहान, नेपालबाट भारततर्फ अवैधरूपमा तस्करी गर्न लुकाइछिपाइ राखेकोे अवस्थामा प्रहरीले आज बिहान सिरहाको भगवानपुर–५ स्थित सिमावर्ती क्षेत्रबाट ठूलो परिमाणमा मदिरा बरामद गरेको छ । इलाका प्रहरी कार्यालय लहान र प्रहरी चौकी ठाडीबाट खटिएको टोलीले भगवानपुर–५ […]

मङ्गलवार, पौष १७, २०७५

चितवन,  नेपालमा दैनिक ३५ लाख गोटा कुखुराको अण्डा उत्पादन हुने गर्दछ । यस्तै लेयर्स चल्ला प्रति हप्ता रु दुई लाख ५० हजार, ब्रोइलर चल्ला प्रतिहप्ता २७ लाख गोटा उत्पादन हुँदै आएको छ । कुखुरालाई आवश्यक […]

मङ्गलवार, पौष १७, २०७५

झापा। पर्यटनको प्रशस्त सम्भावना रहेको झापाको शिवसताक्षीमा ११ करोड लागतमा वाटर पार्क निर्माण हुने भएको छ । सताक्षीधाम, दोमुखा, चिल्लागढ पोखरी जस्ता धार्मिक तथा पर्यटकीय क्षेत्र रहेको शिवसताक्षी नगरमा अर्को वाटर किङ्गडम पार्क प्रालि थपिएपछि […]

मङ्गलवार, पौष १७, २०७५

बिर्तामोड। वंगलादेशमा हुन लागेको सार्कस्तरीय ट्रेड फेयरमा नेपालले पनि सहभागिता जनाउने भएको छ । वंगलादेशको ढाकामा जनवरी ८देखि एक महिनासम्म सञ्चालन हुने ट्रेड फेयरमा नेपालले सहभागिता जनाउँदै यहाँ उत्पादित बस्तु बंगलादेशसम्म पु¥याई व्यापारका लागि वातावरण […]

मङ्गलवार, पौष १७, २०७५

झापा, सदरमुकाम भद्रपुर नगर क्षेत्रमा नेपाल टेलिकमको सेवा २२ घण्टादेखि अवरुद्ध छ। टेलिकमको ल्याण्ड लाइन र एडिएसएल सेवा अवरुद्ध हुदाँ सेवाग्राही मारमा परेका छन्। साथै सरकारी कार्यालयको सेवा पनि यसले प्रभावित बनाएको छ। भद्रपुर–बिर्तामोड सडक […]

मङ्गलवार, पौष १७, २०७५

काठमाडौं, आज सफला एकादशी ।  हरेक वर्षको पुस कृष्णपक्षको एकादशीलाई सफला एकादशी भनिन्छ । यो एकादशीमा व्रत गरे ठूला–ठूला महायज्ञ गरेभन्दा बढी फल पाइने धार्मिक विश्वास रहेको छ ।  आजको दिन भगवान विष्णुको विधिपूर्वक पूजा […]

मङ्गलवार, पौष १७, २०७५

दुर्गापुर। बिर्तामोड–१ स्थित वीरता जेसीजले कनकाई नगरपालिका–१ स्थित पशुपति प्राथमिक विद्यालयका ६० विद्यार्थीलाई टाई, बेल्ट वितरण गरेको छ । विद्यालयमा आज आयोजित एक कार्यक्रमकाबीच उनीहरुलाई टाई, बेल्ट प्रदान गरेको हो । गिट्टी कुट्ने मजदुर तथा […]

शुक्रवार, मंसिर १४, २०७५

लहान,  नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले विद्युत् चोरी गर्ने २६ जनालाई आज बिहान पक्राउ गरेको छ । वितरण केन्द्रबाट खटिएको विद्युत् चुहावट नियन्त्रण टोलीले जिल्लाको विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरिएको हो । विद्युत् चोरी […]

शुक्रवार, मंसिर १४, २०७५

काठमाडौँ, सिद्धार्थ बैंकले रु दुई अर्ब २५ करोड बराबरको ऋणपत्र बिक्री गर्ने भएको छ । बैंकले सातवर्षे अवधि राखी प्रतिऋणपत्र रु एक हजारमा बिक्री गर्न लागेको हो । बैंकले १० दशमलव ५ प्रतिशतका दरले ब्याजसमेत […]

शुक्रवार, मंसिर १४, २०७५

युवराज विष्ट / भोजपुर,  भोजपुर नगरपालिका– १२ टक्सारमा निर्माण गरिएको पर्यटन सूचना केन्द्र प्रयोगमा नआई जीर्ण बनेको छ । सरोकारवाला निकायको बेवास्ताका कारण राज्यको लगानी खेर गइरहेको छ । अहिले यो भवन भूत बङ्गलामा परिणत […]

शुक्रवार, मंसिर १४, २०७५