
दमक। दमक नगरपालिकाको दुईवटा वडाका बासिन्दा खानेपानीको सुविधाबाट वञ्चित भएका छन् । दमकमा खानेपानी सञ्चालन भएको २२ वर्ष वितिसक्दा पनि दमकको वडा नं. ३ र १० वडाका बासिन्दाहरुले सहजै खानेपानी पिउन पाएका छैनन् । दमक […]
ताप्लेजुङ, प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा चार महीनामा करिव रु ५० लाख सङ्कलन भएको छ । गत साउनदेखि कात्तिक मसान्तसम्म तीर्थयात्रीले चढाएको रकम गणनामा रु ४९ लाख ६५ हजार ६५०सङ्कलन भएको तर भारतीय रुपैयाँ भने गणना […]
राजविराज, राजविराज–रुपनी सडकखण्डअन्तर्गत सप्तरीको रुपनी गाउँपालिका–१ मा बसको ठक्करबाट गए राति एक महिलाको मृत्यु भएको छ । राजबिराजबाट रुपनीतर्फ जाँदै गरेको ना१ज ८१०३ नंको म्याजिक बसले पैदलयात्री स्थानीयवासी ३८ वर्षीया प्रमिलादेवी पासवान र उहाँको साथमा […]
काठमाडौँ, काठमाडौँ उपत्यकामा चल्ने सवारीसाधनलाई लगाइएको जोरबिजोर प्रणाली हटाइएको छ । गृह मन्त्रालयको निर्देशनमा महानगरीय ट्राफिक प्रहरी महाशाखाले मङ्सिर १३ देखि १६ गतेसम्म लगाएको जोरबिजोर प्रणाली आज बिहान ११ः३० बजेदेखि हटाएको हो । मङ्सिर १३ […]
काठमाडौँ, सुन्धारास्थित नेपाल वायुसेवा निगम भवनको पार्किङबाट बाहिर निकाल्ने क्रममा अनियन्त्रित कारको ठक्करबाट गम्भीर घाइते भएका एक विदेशीसहित दुईजनाको स्वाथ्य अवस्था खतरामुक्त रहेको छ । बा १८ च ४८७३ नं को कारका चालक भेषबहादुर पौडेलले […]
बर्दिवास, महोत्तरी जिल्लामा अनुमतिबेगर सञ्चालित संस्थागत (निजी) विद्यालय छ्यास्छ्यास्ती छन् । जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिका गरी १५ वटै स्थानीय तहमा यस्ता विद्यालय रहेका जिल्ला शिक्षा समन्वय एकाइ कार्यालयले जनाएको छ । पछिल्लो समय […]
वीरगञ्ज, सशस्त्र प्रहरी बल राजश्व तथा भन्सार सुरक्षा गुल्म वीरगञ्जले आज तीन किलो चरेससहित एक भारतीयलार्ई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको कोलकाताका ३६ वर्षीय इकवाल शेख रहेका छन् । वीरगञ्ज नाकाबाट रक्सौलतर्फ तीन […]
सप्तरी, महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसलाई पुस्तकलगायत सामग्री प्रदान गर्नुभएको छ । खरेलले आफूले ४० वर्षअघि अध्ययन गरेको सो क्याम्पसलाई रु ५० हजारको पुस्तक, गलैँचा, ल्यापटप, दराज र सोफासेट हस्तान्तरण गर्दै बहुभाषिक, […]
पाल्पा, नेपाली मौलिक बाजाका रुपमा स्थापित पञ्चैबाजा जोगाउन यहाँका परियार समुदायका युवा जुटेका छन् । रम्भा गाउँपालिका–१ हँुगीका पदमबहादुर परियारले शुरुआत गरेको अभियानमा सबै जुटेपछि लोप हुने अवस्थामा पुगेको पञ्चैबाजा संरक्षण भएको हो । पदमबहादुरका […]