
बुधबारे । झापा बुद्धशान्ति १ का जेष्ठ नागरिक हरिप्रसाद वाग्लेको एक सय ६ औं जन्मोत्सव मनाइएको छ । बुद्धशान्ति १ मा बस्दै आएका वाग्लेको बुधबार आप्mनै निवासमा आफन्त छरछिमेकहरुको उपस्थितिमा जन्म दिन मनाइएको हो । […]
विराटनगर, मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले नागरिकलाई केन्द्रबिन्दुमा राखेर सेवा प्रदान गर्न जिल्लास्थित सबै कार्यालय प्रमुखलाई निर्देशन दिनुभएको छ । जिल्लास्थित कार्यालय प्रमुखको बैठकमा उहाँले भन्नुभयो, “परिवर्तित सन्दर्भमा सार्वजनिक सेवालाई सरल, सहज, पारदर्शी र […]
भक्तपुर, भक्तपुर नगरपालिकाको उपप्रमुख रजनी जोशीको घरमा चोरी भएको छ । सूर्यविनयाक नगरपालिका–८ सिपाडोलस्थित घरबाट करिब रु १५ लाख ९८ हजार ७५० बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ । प्रहरीले चोरीका सम्बन्धमा अनुशन्धान अघि […]
डोटी, जिल्ला ट्राफिक प्रहरी कार्यालयले डोटीमा सञ्चालन हुने महेन्द्रा पिकअप जिपका पछाडिका सिट हटाउन थालेको छ । चालकसहित पाँच जनाको सिटक्षमता भए पनि यहाँका जिप व्यवसायीले पछाडिपट्टिको सामान बोक्ने भागमा आफूखुशी सिट जडान गरी १० […]
सप्तरी, भ्रष्टाचार अभियोगमा दोषी ठहरिएका रुपनी गाउँपालिका–१ का वडाध्यक्ष पिताम्बर यादवलाई पदबाट निलम्बन गर्न स्थानीयवासीले माग गरेका छन् । नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नोकरी गरेको अभियोगमा विशेष अदालतबाट कैद र जरिवानाको सजाय पाएका यादवलाई […]
दमौली, प्रहरीले जुवा खेलिरहेको अवस्थामा मङ्गलबार राति तनहुँको शुक्लागण्डकी नगरपालिका–९ मालेबगरबाट चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका–४ का विनोद ठकुरी, सोही ठाउँका दीपककुमार श्रेष्ठ, शुक्लागण्डकी नगरपालिका–९ का होमबहादुर थापा र सुकबहादुर […]
रुपन्देही, गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई पञ्चशील क्षेत्र घोषणा गरिएको छ । लुम्बिनी विकास कोष र लुम्बिनी सांस्कृतिक नगरपालिकाले आज लुम्बिनीमा आयोजना गरेको कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले लुम्बिनीलाई पञ्चशील क्षेत्र घोषणा गर्नुभएको हो […]
वीरेन्द्र कर्ण / वीरगञ्ज, सङ्घीय सरकारले चिनी आयातमा परिमाणात्मक बन्देज (कोटा सिस्टम) लगाएपछि सरकारी स्वामित्वमा रहेको साल्ट ट्रेडिङ कर्पोरेसनले भित्र्याएको करीब रु १३ करोड मूल्य बराबरको दुई हजार ५०० मेट्रिकटन भारतीय चिनी सुख्खा बन्दरगाहको गोदाममा […]
लमही, नयाँ संविधान जारी भएपछि दाङबाट अङ्गीकृत नागरिकता लिने बढ्दै गइरहेका छन् । २०७२ असोजमा जारी भएको नयाँ संविधानमा नेपाली पुरुषसँग विवाह गरेका विदेशी महिलाले अङ्गीकृत नागरिकता पाउने व्यवस्था भएपछि जिल्ला प्रशासन कार्यालय दाङले अहिलेसम्म ९१ […]