
काठमाडौँ, काठमाडौँको दक्षिण भेगस्थित शेषनारायणको मन्दिरमा हरिबोधनी एकादशीका दिन लाग्ने मेला भर्न आज दर्शनार्थीको भीड लागेको छ । काठमाडौँ उपत्यका तथा दक्षिणकाली आसपास क्षेत्रबाट भक्तजन सो मन्दिरमा नारायणको पूजा गर्न भीड लागेको हो । उक्त मन्दिरमा […]
तुलसीपुर, तुलसीपुर उपमहानगरपालिका अहिले यातायात व्यवस्थापनमा लागेको छ । पर्याप्त पार्किङको व्यवस्था नहुँदा र साँघुरो सडकका कारण यातायात व्यवस्थापन चुनौती बन्दै गएकाले प्रदेश सरकारले शुरु गरेको हर्न निषेध अभियानमा समेत चुनौती थपिएको छ । पाँच […]
काठमाडौँ, चालू आर्थिक वर्षको पहिलो तीन महीनामा राष्ट्रिय वाणिज्य बैंकले रु एक अर्ब १२ करोड मुनाफा कमाएको छ । चालू आवको पहिलो त्रैमासको विवरण सार्वजनिक गर्ने ‘क’ वर्गका वाणिज्य बैंकमध्ये वाणिज्य बैंकको नाफा नै बढी […]
भीमदत्तनगर, निर्माण कम्पनीको बेवास्ताका कारण कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ दोमिल्लामा रहेको धारापानी सिँचाइ आयोजना अलपत्र परेको छ । सिँचाइ आयोजना सम्पन्न गर्न ठेक्का पाएको आशिष कन्स्ट्रक्सन धनगढीले दुई पटक समयसीमा थप गर्दा पनि काममा ढिलाइ गरेपछि […]
गौशाला, महोत्तरी जिल्लाको सोनमा गाउँपालिका– ३ खखनाको ३ वटा घरमा गएराति डकैती भएको छ । डकैतीमा रु सात लाख मूल्य बराबरको धनमाल लुटिएको छ भने पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब […]
काठमाडौँ, बृहस्पति अस्त भए पनि कार्तिक शुक्ल एकादशीका दिन तुलसी–दामोदरको विवाह, चतुर्मास व्रत उद्यापन, नवान्नप्राशन गर्नुहुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । बृहस्पति अस्तका बेला ठूलो एकादशीसमेत भनिने कार्तिक शुक्ल एकादशीका दिन गरिने व्रत, […]
जीतपुर, सबैतिर दशैँको रौनक छाएको थियो । नजीकै थारु सांस्कृतिक कार्यक्रम चलिरहेको थियो । “आमा म नाच हेर्न जान्छु” कपिलवस्तुको बाणग¬ङ्गा नगरपालिका – ६ बैदौलीकी १४ वर्षीया शिवरानी चौधरीले आफ्नी आमालाई भनिन् । नाच हेरेर […]
रामबहादुर थापा / बागलुङ, हेर्दै अजङ्गको, तौल ३५ किलो र मूल्य पनि रु. ९९ हजार ९९९ तोकिएको खुकुरी हेर्नेको भीड बिक्री कक्षमा छ । कालिगड मनबहादुर विकलाई खुकुरीबारे जानकारी दिँदैमा फुर्सद छैन । अहिले बडिगाड […]
दाङ, प्रदेश नं ५को प्रहरी कार्यालयले आजदेखि तुलसीपुरस्थित नेपाल प्रहरीकै अञ्चल गुल्म बसेको भवनमा सरेर सेवा शुरु गरेको छ । यसअघि तुलसीपुर उपमहानगरपालिका–६ रजौरामा रहेको निजीघरमा मासिक रु ६५ हजार भाडामा लिएर सेवा प्रवाह गरिँदै […]