Aamsanchar

स्थानीय

बनेपा, पनौती नगरपालिका–१ रयाले मानेदोभानका सुरज तामाङले ट्राउट माछापालन गरी मनग्य आम्दानी गर्दै आउनुभएको छ । वैदेशिक रोजगारीबाट फर्कनुभएका तामाङले गाउँमै व्यवसाय गर्न थाल्नुभएको हो । एक दशक अघि तामाङ गाउँकै मानेदोभान बचत तथा ऋण […]

सोमवार, कार्तिक २६, २०७५

घोराही,  राप्ती गाउँपालिका–५ सिसहनियास्थित प्रभात बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको अभियोगमा पत्रकार सन्तोषकुमार गुप्ता पक्राउ परेका छन् । सहकारी संस्थाका अध्यक्षसहित शेयर सदस्य, बचतकर्ताको उजुरीका आधारमा सहकारी संस्थाका ऋण समितिका संयोजक […]

सोमवार, कार्तिक २६, २०७५

गौशाला, महोत्तरी सदरमुकाम जलेश्वरमा छठ पर्वका लागि व्यवसायीले भारतबाट रु ४० लाखको केरा आयात गरेका छन् । आज जलेश्वरमा लाग्ने हाटबजारका लागि सो केरा आयात गरिएको हो । अघिल्लो वर्ष छठ पर्वका लागि भारतबाट रु […]

सोमवार, कार्तिक २६, २०७५

भद्रपुर । भद्रपुरमा मोटरसाइकल दुर्घटनमा परी एक जनाको मृत्यु भएको छ, भने दुई जना गम्भीर घाइते भएका छन्। मृत्यु हुनेमा भद्रपुर नगरपालिका–८ का २० वर्षीय किशोर प्रधान रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार […]

सोमवार, कार्तिक २६, २०७५

हुम्ला, सर्खेगार्ड गाउँपालिकाको बैठकले विद्यालयको अन्तिम परीक्षा आगामी मङ्सिर २६ गतेबाट सञ्चालन गराउन सबै विद्यालयलाई निर्देशन दिने निर्णय गरेको छ । यसअघि उक्तगाउँपालिका भित्रका विद्यालयले मनोमानी किसिमले परीक्षा सञ्चालन गर्दै आएकामा आइतबार बसेको बैठकले त्यसमा […]

सोमवार, कार्तिक २६, २०७५

कावासोती,  पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको गैँडाकोट नगरपालिका–१४ अमरापुरीमा आज बिहान २ बजे बस दुर्घटना हुँदा २५ घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी उपरीक्षक रमेश थापाका अनुसार दाङबाट काठमाडौँका लागि छुटेको ना […]

सोमवार, कार्तिक २६, २०७५

बेत्रावती, नुवाकोटका पाँच किशोरीलाई बेचबिखनका लागि भारत लैजान लागेको अभियोगमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा रहेका उनीहरुलाई आइतबार नै मानव बेचबिखन तथा ओसारपसार अभियोग मुद्दामा नुवाकोट जिल्ला अदालतबाट म्याद लिइ अनुसन्धान अघि […]

सोमवार, कार्तिक २६, २०७५

दार्चुला,  मार्मा गाउँपालिका–३ स्थित लटिनाथ उमाविमा अज्ञात समूहले तोडफोड गरेको छ । विद्यालयको कम्प्युटर कक्ष र प्रशासनको ताला काटेर तोडफोड गरिएको थियोे । सो घटना शुक्रबार भएको अनुमान गरिएको र तिहार सकिएर आइतबारदेखि विद्यालय सञ्चालन […]

सोमवार, कार्तिक २६, २०७५

चितवन, मन्त्रिपरिषद्को बैठकले सम्बन्धन खारेज गरेका कृषि र वनका आठ निजी क्याम्पसले विद्यार्थी पढाउने भएका छन् । रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयले आङ्गिकसहित सम्बन्धन दिएका आठ निजी क्याम्पसमा समेत भर्ना लिने गरी कृषि र […]

आइतवार, कार्तिक २५, २०७५

घोराही,  पहिले घरमै खानका लागि च्याउ खेती गर्दै आउनुभएकी धनमाया बुढाले अहिले व्यावसायीक रुपमा च्याउ खेती गर्न थाल्नु भएको छ । पर्याप्त आम्दानी गर्न सकिने भएपछि बुढा च्याउ खेतीतर्फ आकर्षित हुनु भएको हो । पछिल्लो […]

आइतवार, कार्तिक २५, २०७५