
मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले स्थापना गरेको सञ्चार प्रतिष्ठानको कार्यालयमा ताला बन्दी गरिएको छ । नगरपालिकाले २०७९ चैत्रमा सञ्चार प्रतिष्ठान गठन गरेको थियो । प्रतिष्ठानको संरक्षक नै नगरपालिका हो । प्रमुख प्रशासकीय अधिकृत महेश […]
बिर्तामोड । टोस्टमास्टर्स क्लब झापाको अध्यक्षमा पुष्पाञ्जली ठकुरी सिन्हा निर्वाचित भएकी छन् । भर्खरै सम्पन्न दोस्रो वार्षिकउत्सव बाट सिन्हा सर्वसम्वत अध्यक्षमा निर्वाचित भएकी हुन । निवर्तमान जिल्ला निर्देशक अंकुर यादवको उपस्थितीमा नयाँ कार्यसमिति चयन भएको […]
बिर्तामोड । अन्तराष्ट्रिय संस्था रोटरी क्लब नेपाल भुटान अन्तरगत रोटरी क्लब अफ बिर्तामोडको १४ औैँ पदस्थापन कार्यक्रम शनिबार सम्पन्न भएको छ । बिर्तामोड स्थित रोटरी क्लबका डिस्ट्रिक्ट गर्भनर राजेन्द्र प्रसाद ध्वजुको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न […]
कनकाई । झापाको कनकाई नगरपालिकाले सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थको बिक्रीवितरण तथा प्रयोग गर्नेहरूलाई जरिवाना तोकेको छ । नगरपालिकाले केही दिन देखि गरेको सूचना र आज गरेको सचेतना कार्यक्रम मार्फत जरिवाना तोकिएको जानकारी गराएको हो। नगरपालिकाले ऐन […]
बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका र कनकाई नगरपालिकाले भोलि (साउन १) देखि सुर्तिजन्य पदार्थको बिक्री र सार्वजनिक स्थलमा प्रयोग गर्न निषेध गर्ने निर्णय गरेको छ । साउन १ गतेदेखि गुट्खा, खैनी तथा चुरोट लगायत […]
कनकाई । झापाको कनकाई नगरपालिकाले दुईजना सवारी चालकलाई सम्मान गरेको छ । हिजो (शुक्रबार) सम्पन्न कनकाई नगरपालिकाको १३ औं नगरसभामा कनकाई नगरपालिकामा कार्यरत हेबी सवारी चालक शोभित राई, हलुका सवारी चालक मजेबुल मियाँलाई सम्मान गरिएको […]
बिर्तामोड । बिर्तामोड नगरपालिकाले वडा नम्बर ५ का वडा सचिव विमल पोखरेललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । नगर प्रमुख पवित्रा महतारा प्रसाईँको अध्यक्षतामा आज बसेको नगर कार्यपालिकाको बैठकले वडा सचिव पोखरेल निर्धारित समयमा […]
झापा । झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साह, तत्कालीन उपाध्यक्ष कुन्ती देवी बुढाथोकी, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष, उपभोक्ता समितिका अध्यक्षसमेत ११ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग […]
भद्रपुर । मंगलबार रातिदेखि अविरल परेको वर्षाको कारण भद्रपुर नगरका विभिन्न ठाउँहरू जलमग्न बनेको छ । वर्षाको कारण भद्रपुर ८ स्थित सुकुम्बासी बस्ती क्षेत्रका बासिन्दाहरू बढी प्रभावित बनेका छन् । टोलटोलमा जताततै जलमग्न हुदाँ स्थानीय […]