
इलाम, इलाममा खोलाले बगाएर एक वृद्धको मृत्यु भएको छ । स्थानीय माइजोगमाई गाउँपालिका वडा नम्बर १का प्रेमेजुङ्गका डम्बर बहादुर राईको खोलाले बगाएर ज्यान गएको जिल्ला प्रहरी कार्यलय इलामले जनाएको छ । ७१ वर्षका मृतक राईलाई […]
कञ्चनपुर, कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–५ गर्जमुनिमा गएराति दुई दर्जनभन्दा बढीको सङ्ख्यामा आएको हात्तीको झुण्डले छ जना किसानको एक बिघाभन्दा बढी जग्गाको काटेर थन्क्याएको धान खाएर नोक्सान गरेको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट किसानका खेतमा छिरेको हात्तीको […]
गौशाला, लागुऔषध गाँजा कारोबार मुद्दामा १८ वर्ष र १५ वर्षदेखि फरार रहँदै आएका दुई अभियुक्तलाई महोत्तरी प्रहरीले मङ्गलबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा एकडारा गाउँपालिका–३ का ५२ वर्षीय छेदी साह र ५४ वर्षीय रामनरेश […]
झापा । केही आपराधिक घटनाको अनुसन्धानमा गरेको गल्तिका कारण आलोचित बनिरहेको नेपाल प्रहरीभित्र जागिर छाड्नेको संख्यामा बृद्धी भएको छ । पछिल्लो ४ बर्षको अबधिमा झन्डै ६ हजार जनाले जागिर छोडेको प्रहरी प्रधान कार्यालयले जनाएको छ […]
काठमाडौँ, काठमाडौँ उपयकाबाट दशैँ मनाउन २१ लाख भन्दा बढी यात्रु बाहिरिएका छन् । महानगरीय ट्राफिक महाशाखाका अनुसार विगत चार दिनको अवधिमा सो सङ्ख्यामा यात्रु बाहिरिएका हुन् । स्थलमार्गबाट मात्रै २२ लाख यात्रु बाहिरिएको महाशाखाको भनाइ […]
झापा । झापाको गौरीगंज गाउँपालिका–६ स्थित देवीगंजमा मंगलबार करेण्ट लागेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ८ वर्षीय सागर यादव रहेको प्रहरीले जनाएको छ । घर देखी उत्तरपट्टी रहेको दुर्गा मन्दिरमा मोटर चलाउनको […]
जनकपुरधाम, बडादशैँअन्तर्गत आज महाअष्ठमीका अवसरमा प्रसिद्ध शक्तिपीठ राजदेवी मन्दिरमा प्रसाद चढाउन रातिदेखि नै हजारौँ श्रद्धालु लाममा रहेका छन् । सो मन्दिरमा राति १२ बजेदेखि नै प्रसाद चढाउने क्रम शुरू भएको हो । पूजा व्यवस्थापक महावीर […]
बुटवल, कोरियाको गाई, बाख्रा, कुकुरको फार्ममा लामो अनुभव हासिल गर्नुभएका रुपन्देही सैनामैना– ४ का गिरीराज भट्टराईले पशुपालन गरेर मनग्य आम्दानी गर्न सफल भएको छ । हिमालयन पशुपालन फार्म सञ्चालन गरेर मासिक रु ६० हजार आम्दानी […]
जनकपुरधाम, मिथिलाञ्चलका दुर्गा मन्दिरमा आज दुर्गाको प्रतिमामा आँखाको नानी थपिने विधि रहेको छ । मिथिलाञ्चलमा निजी र सामूहिक रूपमा दुर्गापूजा गरिने चलन छ । सामूहिक पूजाअर्चना गर्दा आश्विन शुक्लपक्ष प्रतिपदाका दिन प्रतिमाको स्थापना गरिन्छ । […]