
चितवन, जिल्ला प्रशासन कार्यालय चितवनले राति ९ बजेपछि मदिरा बिक्री वितरणमा रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै अनुमति प्राप्त पसलले मात्र मदिरा बिक्री गर्न पाउने जनाएको छ । विजयादशमीलाई लक्षित गरी […]
पोखरा, पोखराको विन्ध्यवासिनी मन्दिरमा आज फूलपाती भित्र्याइएको छ । प्रत्येक वर्ष आश्विन शुक्लपक्ष९दुर्गापक्ष० सप्तमी तिथिका दिन नवदुर्गाको प्रसादका रुपमा विभिन्न थरिका फूल डोलीमा राखी बढाइका साथ फूलपाती भित्र्याउने गरिन्छ । फूलपाती भित्र्याउने समारोहमा नेपाली सेना, […]
बनेपा, सवारी दुर्घटनामा परी एकै परिवारका तीन जनाको मृत्यु भएको छ । मृत्युहुनेमा दोलखा सैलुङ गाउँपालिका–७ का ३५ वर्षीय सोनाम लामा, उहाँकी श्रीमती ३० वर्षीया बिमला लामा र १२ वर्षीय छोरा मनिष लामा रहेको छ […]
झापा । झापाको बिर्तामोड नगरपालिका–५ स्थित भगवान चौकमा मोटरसाइकलको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ । पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको मे १ प ७३४५ नम्बरको मोटरसाइकलले पैदल यात्री सोही स्थान बस्ने ६० […]
काठमाडौँ, राष्ट्रिय गौरव आयोजनाको रुपमा रहेका माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले सर्वसाधारणलाई साधारण शेयर (आइपिओ) आगामी कात्तिक १५ गतेदेखि बिक्री गर्ने भएको छ । आयोजनाले आज एक सूचनामार्फत रु एक अर्ब ५८ करोड बराबरको एक करोड […]
काठमाडौँ, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले चितुवाको छालासहित आज तीन जनालाई कोटेश्वरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा बैतडीको सिगास गाउँपालिका–२ का मोहनसिंह रोकाया, सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–४ का अनमोल तामाङ र काठमाडौँका एक जना […]
दुधे । विगत वर्षलाई निरन्तरता दिदै यो वर्षपनि झापाको झिलझिलेमा साँगितीक साँझ हुने भएको छ । झिलझिलेको किरात भवनमा सोमबार पत्रकार सम्मेलन गरि आयोजक शिवसताक्षी युथ क्लवले कात्तिक १३ देखि २० गते सम्म झिलझिले म्युजिकल […]
बिर्तामोड । सफा हात, मेरो स्वास्थ्यको आधार भन्ने नारासहित सोमबार विश्व हात धुने दिवस मनाइएको छ । हरेक वर्षको अक्टोबर १५ तारिखमा हात धुने दिवस मनाउने गरिएको छ । यसवर्षको दिवस हात धुने र खाना […]
बैतडी, दशैँको समयमा ट्राफिक नियम उल्लङ्घन गरेका सवारीसाधनलाई कारवाही गर्न बैतडी प्रहरीले जिल्लाको १२ बढी स्थानमा जाँचस्थल स्थापना गरेको छ । चाडपर्वका बेला हुने यात्रुलाई हुने समस्या समाधानका लागि एक दर्जन बढी जाँचस्थल स्थापना गरेको […]