Aamsanchar

स्थानीय

धनुषा,  धनुषाको औरही नगरपालिका–२ परवाहाकी १० वर्षीया मनिका यादवको बलात्कारपश्चात हत्या भएको छ । हत्याको आरोपमा दुई जना पक्राउ परेका छन् । हत्यामा संलग्न रहेको आरोपमा ३२ वर्षीय विनोद मुखिया विन र २३ वर्षीय नथुनी […]

आइतवार, असोज २८, २०७५

बैतडी, दशैँको मुखमा बैतडीका विभिन्न कार्यालयमा कार्यरत कर्मचारीले तलब पाएका छैनन् । प्रदेश सरकार मातहत स्थापना भएका केही कार्यालयका कर्मचारीले साउनदेखि तलब पाउन सकेका छैनन् । दशैँमा समेत तलब नपाउँदा समस्या भएको कर्मचारीले बताएका छन् […]

आइतवार, असोज २८, २०७५

बागलुङ,  राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले धार्मिक सहिष्णुतामा नेपाल संसारकै नमूना देश भएको बताउनुभएको छ । महान् पर्व बडादशैँको अवसरमा बागलुङ नगरपालिकाले आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले नेपालमा अनेक […]

आइतवार, असोज २८, २०७५

दमक,  झापाको गौरादह नगरपालिका–५ स्थित महारानीझोडामा स्थापना गर्न लागिएको मकैको चिउरा उद्योगको शनिबार वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले शिलान्यास गर्नुभयो । स्थानीय महारानीझोडा साना किसान सहकारी संस्थाले नमूना एकीकृत सहकारी खेतीअन्तर्गत मकैको चिउरा बनाउने उद्योग […]

आइतवार, असोज २८, २०७५

बेत्रावती, जुवातास खेलिरहेको अवस्थामा प्रहरीले छ जनालाई विदुरबाट पक्राउ गरेको छ । उनीहरूको साथबाट रु एक लाख ७६ हजार ७८५ समेत बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख वसन्त कुँवरले जानकारी दिनुभयो । विदुर नगरपालिका–४ विदुर […]

शनिवार, असोज २७, २०७५

बिर्तामोड।  चाडपर्वका बेला सडकमा सवारीसाधनको चाप बढेसँगै हुनसक्ने दुर्घटना न्यूनीकरणमा टेवा पु¥याउन आज शनिबार झापाको बिर्तामोडमा विशेष अभियान सञ्चालन गरियो । वीरता जेसीज, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा र लेट्स रन नेपाल झापाको संयुक्त आयोजनामा […]

शनिवार, असोज २७, २०७५

खुदुनाबारी / सागर गौतम, अर्जुनधारा नगरपालिकाले चाडवर्पको पुर्वसन्ध्यामा बजार अनुगमन गरेको छ । अनुगमन टोलीले शनिश्चरे बजार क्षेत्र अनुगमन गरेको छ । चाडपर्वको बेलामा अखाद्य वस्तुको प्रयोग हुन सक्ने भन्दै नगरपालिकाले अनुगमन सुरु गरेको हो […]

शुक्रवार, असोज २६, २०७५

विर्तामोड । बढदो शहरीकरण र अखाद्य बस्तुको मात्रा बढीरहेको बेला झापाका केही व्यवसायी युवाहरुले हट एण्ड स्पाइसि वर्गर कर्नर झापाको बिर्तामोडमा संचालन गरेका छन । झापाका ६ जना व्यवसायीको लगानीमा संचालनमा ल्याइएको व्यवसायको आज एक […]

शुक्रवार, असोज २६, २०७५

झापा। पूर्वमै पहिलो पटक झापाको बिर्तामोडमा डाण्डिया नाच देखाइने भएको छ । नवरात्रमा मात्र नाचियो यो नाच बिर्तामोडको अग्रसेन भवनमा असोज २९ गते सोमवार साँझ देखाइने भएको हो । मारवाडी युवा मञ्चले आफ्नो संस्कार र […]

शुक्रवार, असोज २६, २०७५

इलाम,  पछिल्लो समय सरकारी तथा गैर–सरकारी क्षेत्रबाट राम्रो सहयोग पाउन थालेपछि जिल्लामा चिया प्रशोधन कारखाना स्थापना हुन थालेका छन् । ठूला उद्योगले हरियो चियाको मूल्य उचित मूल्य नदिएका कारण विभिन्न सङ्घ÷संस्थाको आर्थिक सहयोगमा यस्ता उद्योग स्थापना […]

शुक्रवार, असोज २६, २०७५