Aamsanchar

स्थानीय

मङ्गलबारे,  इलामको देउमाई नगरपालिका–७ सिद्धिथुम्कामा तीन दिने पर्यटन महोत्सव हुने भएको छ । ‘आन्तरिक पर्यटन प्रवद्र्धनमा जुटौँ’ नाराका साथ आगामी कात्तिक २५, २६ र २७ गते महोत्सव हुने भएको छ । खान्द्रुङ गुफा, अजम्वरे डाँडा, […]

शुक्रवार, असोज २६, २०७५

भीमदत्तनगर,  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका तीन वडामा बिहीबार राति जङ्गली हात्तीको बथानले धानबालीमा ठूलो क्षति पु¥याएको छ । राति गाउँ प्रवेश गरेका दर्जनौ हात्तीको बथानले शुक्लाफाँटा नगरपालिका–१, २ र १२ नं वडाका धानबालीमा क्षति पु¥याएको सम्बद्ध […]

शुक्रवार, असोज २६, २०७५

खोटाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पामा अवस्थित धार्मिक तथा पर्यटकीय स्थल भुलभुले दूधकुण्डको पर्यटन प्रवद्र्धन गर्न नयाँ संरचना थप गरिएको छ । पुरानो संरचनालाई हटाएर स्तरोन्नति गर्दै पर्यटन प्रवद्र्धनका लागि द्वार, फलामे बारसहितको सिंढी, सात […]

शुक्रवार, असोज २६, २०७५

बागलुङ,  जिल्लाको काठेखोला गाउँपालिका–८ लेखानीको एक विद्यालयलाई पूर्व शिक्षकले रु १२ लाख नगद सहयोग प्रदान गर्नुभएको छ । लेखानी माध्यामिक विद्यालय लेखानीका पूर्वशिक्षक लालकुमारप्रधान श्रेष्ठले विद्यालयलाई नगदसहितशैक्षिक सामग्री सहयोग गर्नुभएको हो । “आफूले अध्यापन गराएको […]

शुक्रवार, असोज २६, २०७५

लमही,  उत्पादन भएको तरकारीले बजार नपाउँदा लमहीका किसान चिन्तित छन् । तरकारीले उचित बजार र मूल्य नपाउँदा उत्पादन भएका तरकारी सस्तोमा बेच्न उनीहरू बाध्य छन् । अहिले तीतेकरेला प्रतिकिलो रु पाँचदेखि १०, काँक्रा प्रतिकिलो रु […]

शुक्रवार, असोज २६, २०७५

झापा । नेपाल सुपारी खेती विकास संस्थाको अध्यक्षमा देवीप्रसाद खतिवडा तेस्रोपटक निर्वाचित भएका छन् । झापामा सुपारी खेतीको उद्गम भूमि बाहुनडाँगीको सामुदायिक भवनमा बिहीबार सम्पन्न संस्थाको सातौं साधारणसभाले खतिवडालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । […]

शुक्रवार, असोज २६, २०७५

काठमाडौं। आज नवरात्रको तेस्रो दिन, घर तथा शक्तिपीठहरुमा चन्द्रघण्टा स्वरूप नवदुर्गा भवानीको पूजाआराधना गरिँदै छ । देवी दुर्गा आफ्नो तृतीय स्वरूपमा चन्द्रघण्टा नामले प्रसिद्ध छिन् । शास्त्रमा वर्णन गरिएअनुसार मस्तकमा घण्टीको आकारजस्तै अर्धचन्द्र धारण गरेकी […]

शुक्रवार, असोज २६, २०७५

बुधबारे । नेपाली ब्रान्डको टाटा पेन्ट्स पूर्वी नेपालमा पनि आएको छ । १७ बर्ष पुरानो चितवनमा निर्माण हुने सो पेन्ट्सको विक्रि वितरण पूर्वी नेपालमा पनि बढ्न थालेको हो । सो पेन्ट्सले झापाको बुधबारेबाट पनि आफ्नो […]

बिहिवार, असोज २५, २०७५

विराटनगर,  मोरङ व्यापार सङ्घको आयोजनामा विराटनगरमा हुने ‘विराट ट्रेड एक्स्पो–२०७५’ मा रु २५ करोड कारोवार हुने बताइएको छ । सङ्घद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आगामी पुस ६ देखि १४ गतेसम्म सञ्चालन हुने एक्स्पोमा भारत, श्रीलङ्का […]

बिहिवार, असोज २५, २०७५

फिक्कल,  इलामबाट सञ्चालित सुपरमाई हाइड्रो प्रालीले परीक्षण उत्पादन शुरु गरेको छ । इलाम नगरपालिका–५ वरबोटे र माईजोगमाई– ४ सोयाङको फेदीस्थित माईखोलामा निर्माण गरिएको उक्त जलविद्युत आयोजनाबाट बुधबारदेखि परीक्षण उत्पादन थालिएको हो । उक्त आयोजना सम्पन्न […]

बिहिवार, असोज २५, २०७५