Aamsanchar

स्थानीय

लहान,  जिल्ला उद्योग वाणिज्य सङ्घ लहान सिरहाको अध्यक्षमा अशोकलाल अमात्य निर्वाचित हुनुभएको छ । सङ्घको नयाँ नेतृत्वका लागि गत आइतबार सम्पन्न निर्वाचनको आज बिहान सकिएको मतगणना परिणामअनुसार सङ्घमा अमात्यको प्यानलै विजयी भएको छ । सङ्घको […]

मङ्गलवार, असोज २३, २०७५

काठमाडौँ,  भूकम्पपछिको पुनःनिर्माणलाई सामाजिक आर्थिक पुनःस्थापनामा प्रवेश गराउने तयारी शुरु भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनःस्थापनाका कार्यक्रम शुरु गर्न विश्व बैंकसँग छलफल भएको जानकारी दिनुभयो । फ्रिडम फोरमले आज यहाँ […]

मङ्गलवार, असोज २३, २०७५

नुवाकोट, जिल्लामा दुई छुट्टाछुट्टै स्थानमा भएको दुर्घटनामा दुई चालकको मृत्यु भएको छ । बेलकोटगढी नगरपालिका–७ स्थित गल्छी–देवीघाट सडक खण्डको खाल्टेमा करेण्ट लागेर लिखु गाउँंपालिका – १ बराफेदी घर भएका ३३ वर्षीय ट्रक चालक भरत ढुङ्गानाको […]

मङ्गलवार, असोज २३, २०७५

सोमबार विर्तामोडमा आयोजित सुरक्षा सम्बन्धी अन्तरक्रिया तथा शुभकामना आदन प्रदान कार्यक्रममा आफ्ना धारणा व्यक्त गर्दै सरोकारवालाहरु । अन्तरक्रिया इलाका प्रहरी कार्यालय विर्तामोड, विर्तामोड उद्योग बाणिज्य संघ, जिल्ला सहकारी संघ झापाको आयोजनामा भएको थियो । भीमप्रसाद […]

सोमवार, असोज २२, २०७५

लहान,  सिरहाको छुट्टाछुटै स्थानबाट प्रतिबन्धित लागूऔषधसहित पाँच युवकलाई पक्राउ गरिएको छ । इलाका प्रहरी कार्यालय बरियारपट्टीबाट खटिएको गस्ती टोलीले बरियारपट्टी गाउँपालिका–३ मा चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ पैदल आउँदै गरेको अवस्थामा गए राति लागूऔषधसहित उदयपुरको […]

सोमवार, असोज २२, २०७५

काठमाडौँ,  सेफ्स एशोसियशन अफ नेपालले नेपाली मौलिक खानालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउन सातै प्रदेशमा कार्यालय स्थापना गर्ने भएको छ । एशोसियशनको २४औँ वार्षिक साधारणसभाका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा स्थानीयस्तरको खानालाई समेट्नका लागि प्रदेशस्तरीय कार्यालय […]

सोमवार, असोज २२, २०७५

बुद्धशान्ति। आसन्न दशैं, तिहार र छैठ पर्वको समयमा हुन सक्ने सामाजिक अपराधहरूलाई निरुत्साहित, न्यूनीकरण र नियन्त्रण गर्ने उद्देश्यले बुधवारेमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । बुद्धशान्ति इलाका प्रहरी कार्यालय र सामुदायिक प्रहरी सेवा बुद्धशान्तिको संयुक्त […]

सोमवार, असोज २२, २०७५

झापा। स्वतः स्थायी गर्न माग गर्दै देशभरका राहत शिक्षक सडकमा उत्रिएका छन् । देशभरबाट भेला भएका हजारौंले राहत शिक्षकले काठमाडौंमा सरकारविरुद्ध प्रदर्शन गरेका छन् । नेपाल राहत शिक्षक केन्द्रीय समितिको आह्वानमा आइतवार आयोजित विरोध प्रदर्शनमा […]

सोमवार, असोज २२, २०७५

उर्लाबारी,  मोरङको पथरीशनिश्चरे नगरपालिका–२ स्थित छत्रपाल राईको घरमा गए राति भएको आगलागीमा रु छ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ । राति करीब १० बजेको समयमा खोले पकाउने चुल्होबाट आगो सल्किँदा घर पूर्ण रूपमा […]

सोमवार, असोज २२, २०७५

बझाङ,  बझाङ जिल्लाको सदरमुकाम चैनपुरलगायतका आसपासका गाउँबाट घरेलु मदिरा नष्ट गरिएको छ । जिल्ला प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय चैनपुर, पत्रकार, जिल्लास्थित राजनीतिक दलका प्रतिनिधि र सामाजिक अगुवासहितको संयुक्त टोलीले जिल्लाका विभिन्न ठाउँमा अवैध घरेलु […]

सोमवार, असोज २२, २०७५