
काठमाडौँ, सडक निर्माण कार्यलाई सहयोग गर्ने उद्देश्यले नेपाल विद्युत् प्राधिकरणले कलङ्की नागढुङ्गा सडकखण्डको आसपास आज दिनभर विद्युत् कटौती गर्ने भएको छ । प्राधिकरणले एक सूचनामार्फत स्यूचाटार सवस्टेशनबाट प्रवाहित हुने विद्युत् कटौती गर्न लागेको हो । […]
बुधबारे । संघीय लिम्बुवान मञ्च नेपाल बुद्धशान्तिको प्रथम अधिवेशनले पूर्ण तवेगुङको अध्यक्षतामा २४ सदस्यीय कार्यसमिति चयन भएको छ । आइतबार बुधबारेमा भएको अधिवेशनले उपाध्यक्षमा डिल्लीनारायण श्रेष्ठ, सुजन बेघा, ज्ञानमाया लिम्बु, प्रदिप राई, मीरा योञ्जन र […]
डोटी, दसैँ–तिहारमा डोटीमा जुवा तास खेल्ने, खेलाउने गरे मुलुकी फौजदारी अपराध संहिता २०७४ बमोजिम कारबाही हुने भएको छ । डोटीका प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले दसैँ, तिहार तथा छठ पर्वको समयमा डोटीमा जुवा खेले, खेलाएमा […]
बिर्तामोड। मारवाडी महिलाहरुको नेतृत्व विकासका लागि एक दिने कार्यक्रम बिर्तामोडमा सम्पन्न भएको छ । मारवाडी महिला मञ्च बिर्तामोडको आयोजनामा भएको कार्यक्रममा जिल्लाका ५० भन्दा बढी महिलाको सहभागिता रहेको थियो । उनीहरुलाई नेतृत्व विकास र क्षमता […]
इलाम। वर्षातको समय समाप्त हुने बित्तिकै इलाम र पाँचथरका कृषकले हिउँदेखेती शुरु गर्न थालेका छन् । चाडपर्वको शुरूवातसँगै हिउँदे खेतीमध्ये तरकारीमा प्रयोग हुने आलुको लागि वीऊ जोहो गर्न यतिबेला कृषकहरु हतारिन थालेका छन् । इलाम […]
काठमाण्डौं । यस वर्षको दशैंका लागि करिब ३० करोड बराबरको फलफूल आयात हुने भएको छ । दशैंका बेला फलफूलको माग दोब्बरले बढ्ने भएकाले ३० करोड हाराहारीको फलफूल विदेशबाट भित्रिने व्यवसायी बताउँछन् । दशैंमा चीनबाट करिब […]
काठमाडौँ, विसं २०६१ मा स्थापना भएको लुम्बिनी बौद्ध विश्वविद्यालय स्थापनाको छोटो समयमा प्रकाण्ड बौद्धविद्धान उत्पादन गर्ने महत्वपूर्ण केन्द्रको रूपमा अघि बढेको छ । सरकारबाट सो विश्वविद्यालय स्थापना भएको लामो अवधिसम्म पनि एउटा सानो भवनबाट सञ्चालन भई […]
बैतडी, बैतडीका स्थानीय तहहरूले समयमै सहकारी ऐन बनाउन नसक्दा सहकारी संस्था अलमलमा परेका छन् । डिभिजन सहकारी कार्यालय खारेज भएसँगै कार्यालयले सबै स्थानीय तहमा सहकारी हस्तान्तरण गरेको भए पनि सहकारी ऐन, कानून र कर्मचारीको अभावमा […]
सिन्धुली, सिन्धुलीको कमलामाई नगरपालिकाको भित्री सडकमा गए राति ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सो दुर्घटनामा ट्याक्टरमा सवार रहेका कमलामाई नगरपालिका–५ निवासी २१ वर्षीय रमेश घिसिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका […]