
भोजपुर, भूकम्प कार्यान्वयन एकाइ भोजपुरमा गत मङ्सिर महिनासम्म पाँच हजार १०६ भूकम्प पीडितको गुनासो सङ्कलन भएको छ । कार्यालयमा सङ्कलित गुनासामध्ये सबैभन्दा बढी भोजपुर नगरपालिकाबाट दुई हजार ९४, षडानन्द नगरपालिकाबाट एक हजार २२१, आमचोक गाउँपालिकाबाट […]
दाङ, तुलसीपुर उपमहानगरपालिका–६ मोतिपुरका महिलाले सामूहिक च्याउखेती गरी आयआर्जन गर्न सफल भएका छन् । ती महिलाले गङ्गामाला समूह खोलेर च्याउखेती गरेका हुन् । शुरुका वर्षमा आफूहरूले एकतले कच्ची घर भाडामा लिएर सामूहिक च्याउखेती शुरु गरेको […]
अनिल वाग्ले / झापा । बेला बेला इन्धन अभावको समस्याले झस्किएका आम नेपालीमा चाडपर्वको समयमा इन्धन संकट हुने हो कि भन्ने आशंका रहिरहेका बेला नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोशिएसनका केन्द्रिय सचिव लयप्रसाद भण्डारीले कुनैपनि हालतमा […]
बिर्तामोड। प्राविधिक शिक्षामा सहयोग पु¥याउने उद्देश्यले बिर्तामोडमा रहेको अनारमनी प्राविलाई दुई थान कम्प्युटर प्रदान गरिएको छ । बिर्तामोड राउण्ड टेवल वीआरटी २७ले एक कार्यक्रमकाबीच विद्यालयलाई कम्प्युटर प्रदान गरेको हो । सुगम ठाउँमा रहेको विद्यालय भए […]
मेलम्ची, सिन्धुपाल्चोकको बलेफी गाउँपालिका– १ को ब्रह्मायणी नदीमा एक युवक बेपत्ता भएका छन् । सोमबार नवलपरासीबाट ढाडे भन्ने स्थानका लागि सिमेन्ट लिई आएको ना५ख ८५०३ नंको ट्रकका सहचालक १९ वर्षीय सूर्य रानालाई नुहाउन जाँदा खोलाले […]
भक्तपुर, महानगरीय प्रहरी वृत्त जगातीले जुवातास खेल्दै गरेको अवस्थामा सोमबार सात जनालाई जुवाखालबाट रु एक लाख ३० हजारसहित पक्राउ गरेको छ । भक्तपुर नगरपालिका–३ बाराहीस्थानस्थित दुर्गालाल श्रेष्ठको घरमा डेरा गरी बस्ने भक्तपुर नगरपालिका इताछेका ४४ […]
काठमाडौँ, महानगरीय प्रहरी परिसर काठमाडौँले रु एक लाख ४० हजार लुटेर फरार दुई जनालाई पक्राउ गरेको छ । परिसरको टोलीले काठमाडौँ महानगरपालिका–१३ कालिमाटी बस्ने भारतका १६ वर्षीय श्यामकुमार शाह र सिन्धुपाल्चोकका २० वर्षीय प्रेम श्रेष्ठलाई […]
वीरगञ्ज, माछापालनका लागि उर्बरभूमि मानिएको बारामा वार्षिक रु दुई अर्ब ६३ करोड ७० लाख बराबरको माछा उत्पादन भए पनि ३० प्रतिशत माछा छिमेकी मुलुक भारतबाट आयात गर्नुपर्ने अवस्था छ । माछामा पर निर्भरता कायमै छ […]
दैलेख। दशैँ नजिकिँदै गर्दा जिल्लामा मासुको माग बढेको छ । विभिन्न निकायहरुले स्थानीय खसीबोका उत्पादनमा वर्षेनी लाखौंँ खर्च गर्ने भए पनि अझै मासुको आपूर्ति सहज हुन सकेको छैन । जनताको मागलाई ध्यानमा राखी नारायण नगरपालिकाको […]