Aamsanchar

स्थानीय

नवलपरासी, पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकास्थित गण्डक नहरमा डुबेर हराएका एक जना शुक्रबार मृतावस्थामा फेला परेका छन् । भारतको बिहार प्रदेशको पश्चिमी चंपारन जिल्ला रामनगर बस्ने अन्दाजी २५ वर्षीय राकेश बानियाँको शव नहरमा फेला परेको हो […]

शनिवार, असोज १३, २०७५

 उच्च शिक्षा अध्ययन गर्न अस्ट्रेलिया जाने विद्यार्थीहरुलाई लक्षित गर्दै एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजले बिर्तामोडमा अष्ट्रेलियन एजुकेशन सेमीनार सम्पन्न गरेको छ । बिहीबार बिर्तामोडमा भएको सेमिनारमा अस्ट्रेलियाका ११ वटाभन्दा बढी कलेज तथा युनिभर्सिटीका प्रतिनिधिहरुले विद्यार्थीलाई […]

शुक्रवार, असोज १२, २०७५

धनकुटा । धनकुटामा प्रदेश सरकार मातहत दुई निर्देशनालय स्थापना गरिएको छ । प्रदेश सरकारले पहिलो निर्देशनालयको रुपमा सामाजिक विकास मन्त्रालय अन्र्तगतको स्वास्थ्य र शिक्षा निर्देशनालय स्थापना गरिएको हो । प्रदेश १ का मुख्यमन्त्री शेरधन राइले […]

शुक्रवार, असोज १२, २०७५

काठमाडौँ, अबदेखि नेपालका ग्यास बुलेटले नै खाना पकाउने ग्यास आयात गर्ने भएका छन् । नेपाल र भारतका उच्च अधिकारीबीच आज भएको दुई पक्षीय वार्तामा नेपालका ५३ ग्यास बुलेटले खाना पकाउने (एलपिजी) ग्यास ढुवानी गर्नेछन् । उद्योग […]

शुक्रवार, असोज १२, २०७५

इटहरी, इटहरी–३ का वडाध्यक्षमाथि बिहीबार हातपात भएको छ । वडा कार्यालयद्वारा आयोजित महिला प्रशिक्षण कार्यक्रममा आमालाई अपशब्द बोलेको भन्दै स्थानीय कुमार गिरीले वडाध्यक्ष बालकृष्ण बिष्टमाथि हातपात गरेको प्रहरीले जनाएको छ । हातपात गर्ने गिरीलाई प्रहरीले […]

शुक्रवार, असोज १२, २०७५

पशुपतिनगर, चियाखेतीका लागि प्रसिद्ध मानिएको इलाममा चिया पर्यटन फस्टाउँदै गएको छ । थुम्का–थुम्कामा रोपिएको चियामा रमाउन आउने पर्यटकको सङ्ख्या बढेसँगै चिया पर्यटन फस्टाउँदै गएको हो । चियाको हरियालीमा रमाउन यहाँ आउने पर्यटकको सङ्ख्या बढेसँगै जिल्लाका […]

शुक्रवार, असोज १२, २०७५

चारपाने, असोज १२ । आर्थिक विकास र व्यवसायीक समृद्धिका लागि हाम्रो एकता भन्ने नाराका साथ साउण्ड सिस्टम व्यवसायी संघ मेची–कोशीले यही असोज १५ गते सोमबार विर्तामोडमा तेस्रो अधिवेशन गर्ने भएको छ । शुक्रबार विर्तामोडमा आयोजित […]

शुक्रवार, असोज १२, २०७५

बेँसीशहर, भूकम्पले क्षतिग्रस्त लमजुङको राइनासकोटका घर पुनःनिर्माण गरिएपछि पर्यटकको मुख्य गन्तव्य बनेको छ । पुनःनिर्माण गरिएका १४ घरमा घरबास पर्यटन सञ्चालन गरिएको छ । सबै घरबासमा गरी एक दिनमा ४५ जनासम्म पर्यटक राख्ने क्षमता रहेको घरबास […]

शुक्रवार, असोज १२, २०७५

उर्लाबारी,  मोरङको रतुवामाई नगरपालिकाले व्यावसायिक कृषि पेशामा आवद्ध ९० जना किसानलाई जनही रु ५० हजारका दरले अनुदान रकम प्रदान गरेको छ । आज बिहान नगरपालिका कार्यालयले नगरभित्र रहेका १० वटै वडाका ती किसानलाई नगर प्रमुख […]

शुक्रवार, असोज १२, २०७५

खुदुनाबारी, एविसी नेपाल झापाले महिला हिंसा न्यूनिकरणका लागि झापाका सामुदायिक विद्यालयमा जनचेतना मूलक कार्यक्रम सुरु गरेको छ । ‘संघीयताको महत्वपूर्ण सार मानव–बेचबिखन अन्त्यका लागि जिम्मेवार र सहकार्य सहित गरौँ खबदार’ भन्ने मुल नाराका साथ अर्जुनधारा […]

शुक्रवार, असोज १२, २०७५