
बाँके, प्रहरीले चितुवाको छाला र दाह्रासहित गए राति दुई जनालाई पक्राउ गरेको छ । प्रदेश नं ५ प्रहरी अनुसन्धान ब्यूरोको टोलीले वैजनाथ गाउँपालिका–१ गाभरबाट बर्दिया बाँसगढी नगरपालिका–१ का २६ वर्षीय चन्दन नेपाली र २४ वर्षीय […]
खुदुनाबारी/ सागर गौतम, अर्जुनधारा नगरपालिकाकाले आफ्ना क्षेत्र भित्रका सामुदायिक वनहरुसँग दिगो विकासका लागि एकिकृत रुपमा कार्यक्रम संचालन गर्ने उदेश्यले नगर प्रमुख हरि कुमार रानाले सल्लाह, सुझाव लिएका छन् । प्राकृतिक रुपमा वातावरणीय नगर बनाउने लक्ष्यले […]
जनकपुरधाम, प्रदेश नं २ सरकारद्वारा प्रदेशका आठवटै जिल्लामा आजदेखि हरित प्रदेश अभियान शुरु गरिएको छ । सरकारको नीति तथा कार्यक्रमअन्तर्गत सो अभियान थालिएको हो । नीति तथा कार्यक्रममा हरित नगर, हरित गाउँ, हरित सडक, हरित […]
हुम्ला, तीन महीनादेखि हराइरहेका चङ्खेली गाउँपालिका– २ दार्मा गर्खाका १४ वर्षीय शैलेन्द्र शाहीको कङ्काल भेटिएको छ । गत साउन १ गते स्थानीय धुम्माधारा खर्कबाट दूध र दही लिएर घर फर्कने क्रममा तामेखोलाबाट उनी हराएका बालकका […]
सङ्खुवासभा, जबर्जस्ती करणीको आरोपमा दुई जना प्रहरी निलम्वित भएका छन् । इलाका प्रहरी कार्यालय आँखीभुईमा कार्यरत प्रहरी सहायक निरीक्षक धनराज खतिवडा र इलाका प्रहरी कार्यालय हेदाङ्नामा कार्यरत प्रहरी जवान मिक्मा शेर्पा निलम्बनमा परेका हुन् । […]
काठमाडौँ, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँको काँडाघारी क्षेत्रमा बालुवा बेचबिखन गर्ने व्यवसायीलाई धम्क्याएर रकम उठाएको अभियोगमा महानगरीय प्रहरी प्रभाग काँडाघारीमा कार्यरत प्रहरी नायब निरीक्षक गोविन्द खरेललाई पक्राउ गरेको छ । आयोगका प्रवक्ता रामेश्वर दङ्गालका अनुसार […]
काठमाडौँ, महानगरीय प्रहरी प्रभाग साँखुले मङ्गलबार साँझ एक हजार लिटर घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ । शङ्खरापुर र कागेश्वरी मनोहरा नगरपालिकाको विभिन्न वडा तथा बजारमा प्रहरीले चेकजाँचका क्रममा उक्त परिमाणको मदिरा तथा मदिरा […]
दोलखा, विवाह संस्कारअनुसार दुलाहा र दुलहीलाई घरमा भित्र्याउने तयारी गर्दागर्दै भीमेश्वर नगरपालिका जिलुमा बलात्कार आरोपमा दुलाहा पक्राउ परेका छन्। १६ वर्षीया किशोरीलई बलात्कार गरेको आरोपमा दुलाहा शान्ति चौलागाई बिहेको कार्यक्रमकै बीच पक्राउ परेको खबर कान्तिपुर […]
बिर्तामोड,असोज ९ । एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजले असोज ११ गते बिर्तामोडमा एजुकेशन सेमिनारको आयोजना गर्ने भएको छ । नेपालबाट उच्च शिक्षा अध्ययनका लागि अस्ट्रेलिया जाने विद्यार्थीलाई विगत १५ वर्षदेखि एक्सपर्टले शैक्षिक परामर्श दिँदै आएको […]