
बिर्तामोड,असोज ९ । एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजले असोज ११ गते बिर्तामोडमा एजुकेशन सेमिनारको आयोजना गर्ने भएको छ । नेपालबाट उच्च शिक्षा अध्ययनका लागि अस्ट्रेलिया जाने विद्यार्थीलाई विगत १५ वर्षदेखि एक्सपर्टले शैक्षिक परामर्श दिँदै आएको […]
खुदुनाबारी, राजनीतिक दलका प्रतिनिधि तथा विभिन्न क्षेत्रका अगुवाहरुले खुदुनाबारीमा प्रहरी चौकी स्थापना गर्नुपर्नेमा जोड दिएका छन् । नजीकिदै गरेको चाडपर्वमा शान्ति सूरक्षा कायम गराउने उदेश्यले आयोजित कार्यक्रममा खुदुनाबारीमा ससस्त्र वेस क्याम्प उठ्न लागेको भन्दै सोमबार […]
मङ्गलबारे, नेपाल प्रेस युनियन इलामको सोमबार सम्पन्न आठौँ जिल्ला अधिवेशनले युवराज भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा सविता पाण्डे र सुनिता राई, सचिवमा टीका खतिवडा, सहसचिवमा यमुना लुइँटेल र कोषाध्यक्षमा राजीव […]
दमक, झापाको दमक नगरपालिका– ६ मा रात्रीकालीन बजार सञ्चालनमा आएको छ । सोमबार नगर प्रमुख रोमनाथ ओलीले रात्रीकालीन बजारको उद्घाटन गर्नुभयो । नमूना बजार व्यवस्थापन समितिका संयोजक तथा वडाध्यक्ष टेकबहादुर थापाका अनुसार दमकको पर्यटन प्रवद्र्धनको […]
कास्की, पर्यटन सङ्घसंस्थाको छाता संस्था पोखरा पर्यटन परिषद्को अध्यक्षमा चिरञ्जीवी पोखरेल सर्वसम्मत निर्वाचित हुनुभएको छ । परिषद्को सोमबार सम्पन्न १८औँ साधारणसभा तथा १०औँ अधिवेशनले पोखरेलको अध्यक्षतामा सात सदस्यीय कार्यसमिति चयन गरेको हो । संस्थाको उपाध्यक्षमा […]
दमौली, तनहुँमा आज बिहान भएको दुर्घटनामा दुई महिलाको मृत्यु भएको छ । पोखराबाट भैरहवातर्फ आउँदै गरेको लु१ख ४१९४ नं को ट्रक र दमौलीबाट पोखरातर्फ जाँदै गरेको बा३ख ४४४२ नं को माइक्रोबस म्याग्दे गाउँपालिका–४ मनहरीमा ठक्किँदा दुवै […]
काठमाडौँ, विश्व पर्यटन दिवसको अवसरमा होटल एशोसिएसन अफ नेपाल हानले आफ्ना सदस्य होटलमा २० प्रतिशत छुट दिने भएको छ । दिवसको सन्दर्भमा विदेशी पाहुनको बसाइ सुखद् बनाउन तथा आतिथ्य सत्कार प्रदान गरी नेपालको प्रवद्र्धन गर्ने […]
हुम्ला, असल छिमेकी नेपालले हुम्लाका विभिन्न विद्यालयमा हिमाली बहिरा तथा बौद्धिक अपङ्गता बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरेको छ । सिमकोट तल्लो बजारमा अपङ्गता होस्टेलमा बसेर बालमन्दिर माविमा अध्ययनरत ५७ बौद्धिक बालवालिकालाई स्कूल झोला, विद्यालय पोशाक, […]
लमही, दाङमा स्कुल बस दुर्घटना हुँदा २२ विद्यार्थी घाइते भएका छन् । लमही–तुलसीपुर सडक खण्डअन्तर्गत तुलसीपुर–६ को मोतिपुरमा स्कुल बस दुर्घटना हुँदा २२ जना बिद्यार्थी घाइते भएका हुन् । घाइतेमध्ये सवारी चालकको अवस्था गम्भीर रहेको […]