
सुनसरी। सुनसरीको ईटहरी उप–महानगरपालिका–२ स्थित पानीपियामा शुक्रबार जंगली च्याउ खाएर एकै परिवारका १२ जना बिरामी परेका छन् । जंगली च्याउ खाएर सोही स्थान बस्ने ६५ बर्षीय पर्शुराम राई, निजकी श्रीमती बर्ष ५२ की मनकुमारी राईसहित […]
सर्लाही, विषालु सर्पको डसाइबाट दुई जना भारतीय नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत सीतामढी जिल्लास्थित बथुवाराका १३ वर्षीया बेवी कुमारी र रेहुवाका ४० वर्षीया मोहनी देवी रहेका छन । गोहमन सर्पको डसाइबाट गम्भीर […]
भद्रपुर, झापाको मेचीनगर नगरपालिका–१० घर भएकी २४ वर्षीया सङ्गीता राजवंशीको मालदिभ्समा मृत्यु भएको छ । वैदेशिक रोजगारीका लागि घरेलु कामदारका रुपमा कलिङ भिसाबाट श्रम अनुमति लिएर मालदिभ्स जानुभएकी उहाँको गत भदौ २५ गते मृत्यु भएको […]
म्याग्दी, नदी कटान र पहिरोका कारण प्रभावित म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलका बासिन्दालाई जिल्ला विपद् व्यवस्थापन समितिले राहत वितरण गरेको छ । बाढी पहिरोका कारण आफन्त र घरबास गुमाएका पीडितलाई शुक्रबार रु एक लाख ८६ हजार […]
लहान, सिरहाको जिरोमाइल–बरियारपट्टी सडकखण्डस्थित सुखीपुर नगरपालिका–२ मा गए राति दुई मोटरसाइकल आपसमा ठोक्किँदा एकको मृत्यु भएको छ भने अर्का एक गम्भीर घाइते भएका छन् । सुखीपुरबाट जिरोमिरोमाइलतर्फ आउँदै गरेको स९प १११ नम्बरको मोटरसाइकल र विपरीत […]
काठमाडौँ, नेपाल एशोसिएशन टुर्स एण्ड ट्राभल (नाट्टा)ले ३९ औँ विश्व पर्यटन दिवस विभिन्न कार्यक्रम गरी मनाउन लागेको छ । सो क्रममा नाट्टाले आज बिहान प्रमुख धार्मिक तथा पर्यटकीयस्थल स्वयम्भूमा सरसफाइ गरेको छ । कार्यक्रममा संस्कृति […]
अर्जुनधारा, छात्रवृद्धि वापत प्राप्त रकम सही सदुउपयोग गर्ने उदेश्यले नाम, ठेगाना लेखिएको टिर्सट र ट्राउजर अर्जुनधारा नगरपालिका र अर्जुनधारा–६ वडा कार्यालयको सहयोगमा बाल कल्याण प्रा.वि. मा वितरण भएको छ । अर्जुनधारा नगरपालिकाको ४५ हजार ४ […]
अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिका प्रमुख हरि कुमार रानाले क्रियाशिल दक्ष निर्माण व्यवसायी मजदुरलाई स्थानीय उपभोक्ता समितिमा उपयोग गरी नगर क्षेत्रको काममा एकरुपता ल्याउने बताएका छन् । अर्जुनधारा नगरमा संक्रीय निर्माण व्यवसायी मजदुर सँगको अन्तरक्रिया […]
भोजपुर, जिल्ला प्रहरी कार्यालयले जबर्जस्ती करणी उद्योगमा एक जनालाई पक्राउ गरेको छ । प्रहरीले बालिका करणी उद्योगमा भोजपुर, अरुण गाउँपालिका – ४ चिसापानीका ३८ वर्षीय लालवहादुर श्रेष्ठलाई पक्राउ गरी जबर्जस्ती करणी उद्योगमा सात दिनको म्याद […]