
बैतडी, डोडेश्वर झोलुङ्गे पुल जीर्ण हुँदा सुर्नया गाउँपालिकाका बासिन्दा जोखिमपूर्ण रूपमा यात्रा गर्न बाध्य भएका छन् । उक्त पुल जीर्ण हुँदा स्थानीयवासी र गाँउपालिका जाने सेवाग्राहीलाई पनि समस्या भएको छ । वर्षौ पारानो पुलको फल्याक […]
हरि बाँस्तोला / पोखरा, झट्ट सुन्दा अचम्म लाग्न सक्छ, भूकम्पका कारण मरेको भनी आफन्तले काजकिरिया गरिसकेका अछामका जीवन बूढा पोखरामा भेटिनु भएको छ । अछामको विनायक पञ्चदेवल नगरपालिका–५ का १९ वर्षीय जीवन बूढा तीन वर्षअघि […]
घोराही, पेस्तोलसहित घोराहीबाट प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१२ का २१ वर्षीय जुनकुमार बुढा रहेको प्रहरी उपरीक्षक कृष्णहरि शर्माले बताउनुभयो । आफ्नै बुबालाई गोली हान्ने धम्की दिँदै आएका बुढाले हतियार […]
पाल्पा, ग्रामीण क्षेत्रको रैनादेवी छहरा गाउपालिकाको कालिका सामुदायिक विद्यालयले पहिलो पटक तीन वर्षे सिभिल इञ्जिनीयरिङ विषयको पढाइ शुरु भएको छ । गाउँपालिका अध्यक्ष रामबहादुर कार्कीले सिभिल इञ्जिनीयरिङ विषयको अध्ययनले दक्ष जनशक्ति उत्पादनमा सहज हुने र […]
सागर गौतम अर्जुनधारा असोज ३ । अर्जुनधारा नगरपालिका प्रमुख हरि कुमार रानाले नदीजन्य सामाग्रीको व्यवस्थापन गरी त्यसबाट प्राप्त आम्दानी प्रभावित क्षेत्रमा समेत लगानी गरिने बताएका छन् । नदीजन्य सामाग्री व्यवस्थापन सम्बन्धि अभिमुखीकरण कार्यक्रममा प्राप्त आम्दानीलाई […]
विराटनगर, मोरङ प्रहरीले अपराध न्यूनीकरण गर्ने तथा अपराधीलाई तत्काल पक्राउ गर्ने उद्देश्यका साथ डिजिटल प्रविधि परिचालन प्रणालीको सुरुवात गरेको छ। अपराध हुनुपूर्व वा भएपछि पनि सही सूचना प्राप्त नभएमा, विलम्ब भएमा पीडितले न्याय नपाउने र पीडक भाग्न […]
जयपुर। बुधबारे जेसीजको जेसीज सप्ताह कार्यक्रम अन्तर्गत विहिबार जयपुर चोकमा स्लो मोटरसाइकल रेस प्रतियोगिता सम्पन्न भएको छ । ७९ जना सहभागि प्रतियोगितामा बुद्धशान्ति २ का परमेश्वर वोहोरा प्रथम र रुद्र पोखरेल दोस्रो भएका छन् । […]
नेपालगञ्ज, नेपालगञ्ज–दिल्ली हवाई उडानको तयारीसँगै नेपालगञ्ज विमानस्थलको स्तरोन्नतिको प्रक्रिया अघि बढाइएको छ । नेपालगञ्ज विमानस्थलमा टर्मिनल, पार्किङ, प्रतिक्षा कक्ष र व्यवस्थित खाजा घरको निर्माण भइरहेको छ । अन्तर्राष्ट्रिय र आन्तरिक ‘टर्मिनल’, ठूला जहाजका लागि पश्चिममा […]
काठमाडौं । प्रहरीका अनुसार १० साउनमा नै घाँस–दाउरा गर्न गएकी स्थानीय महिला धना भण्डारीले दिउँसो ४ बजेतिर निर्मलाको साइकल देखेकी थिइन् । धनाका अनुसार देउरानी जमुनासँगै उनी घाँस–दाउराका लागि त्यो क्षेत्रमा गएकी थिइन् । उनकी […]