Aamsanchar

स्थानीय

उदयपुर, ढुंगा लोड गरेको टिप्परमा करेण्ट प्रवाह हुँदा उदयपुरमा २ जनाको ज्यान गएको छ । उदयपुरको चौदण्डीगढी नगरपालिका –५, मा ना अ प १३२९ नम्बरको टिप्परबाट ढुंगा खसाल्ने क्रममा १२ हजार भोल्टको विद्युतीय तारमा छुन […]

शनिवार, भदौ ३०, २०७५

बाँके,  व्यावसायिक रूपमा हुँदै आएको कपासखेती पछिल्लो समय उजाड अवस्थामा पुगेको छ । कपासको व्यावसायिक उत्पादन घट्न थालेसँगै कपासखेती उजाडजस्तै अवस्थामा रहेको हो । कपास विकास समिति खजुराले प्रशोधन गरी बिक्रीका लागि तयार पारेको २१३ […]

शनिवार, भदौ ३०, २०७५

चितवन,  यही असोज ३ र ४ गते नारायणगढ बसपार्कमा छैठौँ राष्ट्रिय लाखेनाच प्रतियोगिता हुने भएको छ । लोक संस्कृति संरक्षण तथा राष्ट्रिय लाखेनाच प्रतिष्ठान नेपालको आयोजनामा प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा यस वर्ष ४० […]

शनिवार, भदौ ३०, २०७५

कञ्चनपुर । एक महिला शनिबार बिहानै भीमदत्त नपा–२, महुलियानजिकै मृत्य अवस्थामा फेला परेकी छन् । उक्त महिला करिब ४५ वर्ष आसपासकी भएको अनुमान गरिएको छ । महिलालाइ मृत्य अवस्थामा स्थानीयले नहरमा देखेका थिए । ती […]

शनिवार, भदौ ३०, २०७५

गुल्मी, पहिरोका कारण ६ घण्टादेखि थुनिएको बाग्लुङको बडिगाड खोला ओभरफ्लो भएर बग्न थालेपछि खोला किनारका बस्तीमा जोखिम कम भएको छ । खोला थुनिँदा हजारौँ घर जोखिममा परेका थिए । बागलुङको भिमगिठ्ठे नजिकै पहिरो जाँदा गुल्मीका […]

शनिवार, भदौ ३०, २०७५

कञ्चनपुर, बलात्कारका घटनाको अनुसन्धानमा संवेदनशील नभएको आरोप खेपिरहेको नेपाल प्रहरीले बलात्कारीविरुद्ध देशव्यापी रूपमा तालिम दिने तयारी गरेकोछ । तालिममा बलात्कारीको आँखा फुटाउनेसम्मको ‘कोर्स’ समावेश छ । रोकथामका लागि पहल नगरेको आलोचनापछि प्रहरीले नयाँ अभियान सुरु […]

शनिवार, भदौ ३०, २०७५

धनुषा,  धनुषाको मिथिला नगरपालिकाले आफ्नो नगरभित्र विद्यालय जाने उमेर समूहका बालबालिका विद्यालय बाहिर नरहेको घोषणा गरेको छ । ३९ औँ अन्तर्राष्ट्रिय साक्षरता एवं बाल दिवसको अवसरमा शुक्रबार ढल्केवरमा घोषणासभा आयोजना गरेर नगरपालिकाका प्रमुख हरिनारायण महतोले […]

शनिवार, भदौ ३०, २०७५

गोरखा, गोरखाको उत्तरी क्षेत्र चुमनुव्री गाउँपालिका–३ सिर्दिबासको घट्टेखोलामा आएको बाढीले ६ घर बगाएको छ । केही दिनदेखि परेको अबिरल वर्षापछि शुक्रबार राति ९ बजेतिर पहिरोले घट्टेखोला थुनिदा बस्तीमा बाढी पसेको चुमनुव्री गाउँपालिका अध्यक्ष धनबहादुर गुरुङले जानकारी […]

शनिवार, भदौ ३०, २०७५

रत्ननगर,  दक्षिण चितवनको माडीमा पहिलो बहुप्राविधिक शिक्षालय खुलेको छ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद् (सिटीइभिटी) ले माडीको हरिनगरमा ‘दिवाकर स्मृति बहु¬प्राविधिक शिक्षालय’ सञ्चालन गरेको हो । प्रवेश परीक्षाको फारम वितरणको काम थालिएको भन्दै […]

शनिवार, भदौ ३०, २०७५

काठमाडौँ, काठमाडौँ महानगरपालिका र काष्ठमण्डप पुनःनिर्माण समितिबीच ऐतिहासिक काष्ठमण्डपको पुनःनिर्माण छिटो गराउनका लागि सहमतिपत्रमा हस्ताक्षर भएको छ । कामपाका सहसचिव राजेश्वर ज्ञवाली र समितिका तर्फबाट अध्यक्ष राजेश शाक्यबीच आज सोसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरिएको हो । […]

शुक्रवार, भदौ २९, २०७५