Aamsanchar

स्थानीय

काठमाडौँ, नेपाल प्रहरीले भन्सार छलेर नेपाल ल्याउँदै गरेको रु ११ करोड ९५ लाख ५२ हजार बराबरको सामग्री बरामद गरेको छ । प्रहरीले वैशाखदेखि साउनसम्मको अवधिमा विभिन्न भन्सार नाकाबाट भन्सार छलेर नेपाल ल्याउँदै गरेको उक्त सामग्री […]

बुधवार, भदौ २७, २०७५

धनुषा,  जनकपुरसहित सम्पूर्ण मिथिलाञ्चल क्षेत्रमा आज चौरचन पर्व मनाइँदै छ । यो पर्व भदौ महिनाको शुक्लपक्ष चौथी तिथिका दिन मनाइन्छ । मधेशी समुदायले यसलाई छठपछिको दोस्रो ठूलो पर्वको रूपमा मनाउने गर्दछन् । चौठचन्द्र पर्वका दिन […]

बुधवार, भदौ २७, २०७५

काठमाडौँ,  नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली महिलाको महान् चाड हरितालिका तीजका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको लागि शुभकामना व्यक्त गर्नुभएको छ । आज बिहान […]

बुधवार, भदौ २७, २०७५

इटहरी । नेपालकाे पूर्वी भेगमा भुकम्पकाे धक्का महसुस गरीएकाे छ । अहिले १०:३७ बजे पूर्वका बिभिन्न जिल्लामा भुकम्पकाे धक्का महसुस भएकाे हाे । थप बिवरण अाउन बाकी रहेकाे छ ।

बुधवार, भदौ २७, २०७५

राजापुर, पूर्व पश्चिम राजमार्गमा पर्ने बर्दिया बाँसगढी नगरपालिकाको माछागढमा आज बेलुका बसले साइकललाई ठक्कर दिँदा दुई जनाको घटनास्थलमा नै ज्यान गएको छ । राजमार्गको माछागढमा पश्चिमबाट पूर्वतर्फ गइरहेको से१ख १४२६ नंको बसले साइकल यात्रीलाई ठक्कर […]

मङ्गलवार, भदौ २६, २०७५

इनरुवा,  नेपाली काङ्ग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले थारू समुदायको सशक्तिकरणका लागि राज्य गम्भीर हुनुपर्ने बताउनुभएको छ । इनरुवा–४ स्थित शारदा माविको प्राङ्गणमा आजदेखि शुरु भएको थारू कल्याणकारिणीसभा सुनसरीको आठौँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उहाँले […]

मङ्गलवार, भदौ २६, २०७५

सुर्खेत, गएराति १ बजे सुर्खेतको पूर्वी भागको गुर्भाकोट नगरपालिका – १४ सुर्खेत जुगेपानीका ५० वर्षीय प्रेमबहादुर कामीको चट्याङ लागेर मृत्यु भएको छ । एकतले खरले छाएको घरमा चट्याङ पर्दा कामीसहित गोठमा रहेका दुई गाई, एक […]

मङ्गलवार, भदौ २६, २०७५

मेलम्ची, आपराधिक घटना बढिरहेका बेला जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले स्कूल–स्कूलमा प्रहरी अभियान शुरु गरेको छ । हिजो चौतारामा स्थानीयवासी जनप्रतिनिधि, शिक्षक, विद्यार्थी र अन्य सरोकारवालाको उपस्थितिमा सो अभियान शुरु गरिएको हो । अभियानको शुभारम्भ जिल्ला […]

मङ्गलवार, भदौ २६, २०७५

इनरुवा,  गत वर्ष साउनको अन्तिम साता परेको अविरल वर्षाका कारण आएको बाढीबाट प्रभावित बनेका सुनसरी दुहबी नगरपालिका–१० का बासिन्दाले अझै राहत पाउन सकेका छैनन् । बाढीबाट प्रभावित बनेका त्यस वडाका १०७ परिवार अहिले पनि राहत […]

मङ्गलवार, भदौ २६, २०७५

मोरङ । मोरङमा एक प्रेमीले निर्मम रुपमा प्रेमिकाको हत्या गरेका छन् । ग्रामथान गाउँपालिकामा यही भदौ १ गते हत्या गरिएकी विराटनगर १३ की २३ वर्षीया शिखा घिमिरेलाई उनका प्रेमीले पहिला विष खुवाएको र पछि चिच्चाउन […]

मङ्गलवार, भदौ २६, २०७५