Aamsanchar

स्थानीय

स्याङ्जा,  श्रीमान् श्रीमतीको सहमतिमा सम्बन्ध विच्छेद स्वभाविक हो तर यहाँ श्रीमतीलाई थाहा नै नदिइ सम्बन्ध विच्छेद गरेको घटना सार्वजनिक भएको छ । आफूलाई थाहा नै नदिइ श्रीमान्ले सम्बन्ध विच्छेद गरेको भन्दै आज स्याङ्जा जिल्ला अदालतमा […]

सोमवार, भदौ २५, २०७५

खोटाङ,  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पा बुवालुङका वडाध्यक्ष लिलाकुमार चौहानले राज्यबाट पाएको पारिश्रमिक सामाजिक कामका लागि प्रदान गर्नुभएको छ । आफू राज्यको तलब खान नभई जनताको सेवा गर्न जनप्रतिनिधि बनेको भन्दै राज्यबाट पाउने सबै पारिश्रमिक […]

सोमवार, भदौ २५, २०७५

राजविराज,  पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको सम्भुनाथमा ट्रकको ठक्करबाट आइतबार साँझ दुई जनाको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना२ख ३००१ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको बा५०प ६००० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक […]

सोमवार, भदौ २५, २०७५

चौतारा,  विसं २०७२ को विनाशकारी भूकम्पबाट क्षतिग्रस्त सिन्धुपाल्चोक जिल्लाका खानेपानी योजनामध्ये हालसम्म ९० प्रतिशत योजनाको काम सम्पन्न भएको छ । क्षतिग्रस्त ६९१ योजनामध्ये बाकीँ दश प्रतिशत योजनाको काम भइरहेको साविक खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका डि […]

सोमवार, भदौ २५, २०७५

काठमाडौँ, अष्ट ज अभियान नेपालले बाँदर आतङ्कलाई राष्ट्रिय समस्याका रुपमा लिएर यसको समाधानमा लाग्न सरकारको ध्यानाकर्षण गराएको छ । अभियानका अध्यक्ष लोककृष्ण भट्टराईद्वारा आज जारी गरिएको विज्ञप्तिमा बाँदरका कारण देशका विभिन्न क्षेत्रमा किसान आतङ्कित बनेको […]

सोमवार, भदौ २५, २०७५

सल्यान,  आज बिहान शारदा नगरपालिका–१३ स्यानीखालबाट श्रीनगर आउँदै गरेको लु१च ५६६४ नं पिकअप शारदा नगरपालिका–१३ डाँगीमोडमा दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा बागचौर नगरपालिका–१० पिपलनेटा निवासी […]

सोमवार, भदौ २५, २०७५

तुलसीपुर,  घोराही उपमहानगरपालिकाले गल्ने फोहरबाट ऊर्जा उत्पादन गर्ने तयारी गरेको छ । उपमहानगरपालिकाले फोहरबाट ऊर्जा उत्पादन गर्नेका लागि इच्छुक लगानी गर्ने चाहने कम्पनीलाई छनोट गर्नका लागि गएको आर्थिक वर्षमा बोलपत्र माग गरेर कम्पनीसमेत छनोट गरेको छ […]

सोमवार, भदौ २५, २०७५

राजविराज,  सबैतिर कर वृद्धि भएको गुनासो आइरहेका बेला सप्तरीको बोदेबरसाइन नगरपालिकाले कुनै पनि शीर्षकमा करको दरमा वृद्धि नगरेको जनाएको छ । जनतालाई सहुलियत हुने गरि विभिन्न आठ शीर्षकमा कायम गरिएको कर मिनाहासमेत गरेको नगरप्रमुख आतेशकुमार […]

सोमवार, भदौ २५, २०७५

हेटौँडा,  यौनजन्य अपराधका घटना नियन्त्रण तथा न्यूनीकरणका लागि ‘स्कुल स्कुलमा प्रहरी’ कार्यक्रम आजदेखि शुरु भएको छ । अपराध न्यूनीकरण गर्न चेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता महसुस गरी प्रदेश नं ३ प्रहरी कार्यालयको आयोजनामा प्रदेशका सम्पूर्ण […]

सोमवार, भदौ २५, २०७५

चितवन,  भरतपुर महानगरपालिका–६ पुल्लरमा आज मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका– १४ निवासी ६५ वर्षीया पार्वती न्यौपाने हुनुहुन्छ । जिल्ला प्रहरी कार्यालयका अनुसार जगतपुरबाट गीतानगरतर्फ आउँदै गरेको ना ५० […]

आइतवार, भदौ २४, २०७५